१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

एपिएफ दोस्रोपल्ट च्याम्पियन

साबित्रा भण्डारी ‘साम्बा’ र अनिता बस्नेतले गोल गरेपछि बुधबार एपिएफ क्लबले प्रधानसेनापति चौथो अन्तर्राष्ट्रिय महिला फुटबलको उपाधि रक्षा गरेको छ। लगनखेलस्थित आर्मीको मैदानमा एपिएफले मध्यमाञ्चललाई ३–१ ले पराजित गर्दै उपाधि जितेको हो।

दुवैमा एपिएफको हार, डायमन्ड सफल

नैकापको न्यु डायमन्ड एकेडेमी र एपिएफ क्लब घरेलु महिला भलिबलको नियमित प्रतिद्वन्द्वी हुन्। प्रायः फाइनलमा विभागीय टोली एपिएफसँग डायमन्डको भेट हुन्छ। दुवै टोली घरेलु भलिबलमा आफूलाई नम्बर एक दाबी गर्छ।

एपिएफ र डायमन्डको जित

काठमाडौं–न्यु डायमन्ड स्पोर्टस क्लबले मंगलबार एनभिए कप राष्ट्रिय महिला तथा पुरुष भलिबलको तेस्रो संस्करणमा त्रिभुवन आर्मी क्लबमाथि विजय पाएको छ।

एपिएफ र डायमन्ड भिड्ने

घरेलु भलिबलमा विभागीय टोलीका खेलाडीहरू प्रतिष्ठाका लागि कडा मिहिनेत गर्ने गर्छन्। सशस्त्र प्रहरीको एपिएफ, त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब एकअर्कासँग पराजित हँुदा प्रतिष्ठालाई जोड्ने गर्दछन्।

एपिएफ महिला क्रिकेट च्याम्पियन

काठमाडौं– विभागीय टोली एपिएफ क्लबले राष्ट्रिय महिला छनोट क्रिकेट प्रतियोगिताको उपाधिजितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार एपिएफले पूर्वाञ्चललाई १० रनले हरायो । वर्षाकारण १० ओभरमा घटाइएको खेलमा सुरुआती ब्याटिङ गरेको एपिएफका लागि सीता रानामगर र सरिता मगरले उत्कृष्ट ब्याटिङ गरेका थिए।

एपिएफ महिला क्रिकेटको फाइनलमा

लगातार दोस्रो जित हात पार्दै एपिएफ क्लब राष्ट्रिय महिला छनोट क्रिकेट प्रतियोगिताको फाइनल पुगेको छ। सीता रानामगर र ज्योति पाण्डेले उत्कृष्ट ब्याटिङ गरेपछि कीर्तिपुरस्थित त्रिविमैदानमा एपिएफले मध्यपश्चिमलाई ९ विकेटले हराएको थियो।

पूर्वाञ्चल र एपिएफ विजयी

पूर्वाञ्चल र एपिएफले शनिबार राष्ट्रिय महिला छनोट क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। कीर्तिपुरस्थित त्रिविमैदानमा पूर्वाञ्चलले पश्चिमाञ्चलमाथि ९ विकेटले विजय पायो भने अर्को खेलमा एपिएफ क्लबले मध्यमाञ्चललाई ६ विकेटले हरायो। विजेता दुवैले समान २ अंक जोडेका छन्।

एपिएफद्वारा उपाधि रक्षा

सरस्वती चौधरी र उषा विष्टले उत्कृष्ट प्रदर्शन गरेपछि एपिएफ क्लबले लगातार दोस्रोपल्ट यति फ्लोरिङ राष्ट्रिय महिला भलिबलको उपाधि जितेको छ।

एपिएफ र डायमन्ड सेमिफाइनलमा भिड्ने

साविक विजेता एपिएफले यति फ्लोरिङ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा मंगलबार साविक उपविजेता न्यु डायमन्ड एकेडेमीसँग प्रतिस्पर्धा गर्ने भएको छ। गत वर्ष जावलाखेलमा प्रतियोगिताको पहिलो संस्करणको फाइनलमा एपिएफले डायमन्डलाई सोझो सेटमा हराएको थियो।

एपिएफ र जावलाखेलको यात्रा समाप्त

जगदम्बा लुम्विनी फुटबल क्लब लगातार दोस्रो जित हालिस गर्दै ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरको छ। लुम्बिनीले आइतबार जाउलाखेल युथ क्लबलाई १–० ले हराउँदै समुह 'बी' को विजेताका रुपमा अन्तिम आठको यात्रा गर्न सफल भयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्