१७ असार २०८१ सोमबार
image/svg+xml

प्रतिनिधिसभाको गतिरोध अन्त्य गर्न सरकार जिम्मेवार हुनुपर्छः नेता निधि

पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिले प्रतिनिधिसभामा पछिल्लो समय उत्पन्न गतिरोध अन्त्यका लागि सरकार नै जिम्मेवार हुनुपर्ने बताएका छन्।

कांग्रेसलाई अमरेशको प्रश्न:मधेसमा पनि यादव छाडेर ढुंगाना?

यादव, मन्सुरलगायतका लायक नेतालाई छाडेर मधेसबाट पनि कांग्रेसले ढुंगाना रोजेकोमा उनले आश्चर्य व्यक्त गरेका हुन्।

कसैले टाउको फुटाएपनि राजतन्त्र फर्किँदैन: नेता निधि

नेपाली काँग्रेसका केन्द्रीय सदस्य बिमलेन्द्र निधिले राजतन्त्र फर्कने सम्भावना नरहेको बताएका छन्।

केपी ओली गणतन्त्र विरोधी हुन्ः बिमलेन्द्र निधि

‘ओलीजीले गणतन्त्र ल्याउने विषयमै बयलगाडा चढेर अमेरिका पुगिदैँन भनेको हामीले बिर्सेका छैनौं’ उनले भने, ‘संघीयता र समावेशिताका विषयमा पनि ओलीका कुरा सुन्नुभएकै छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्