ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनकाे क्षमता १ हजार मेगावाट पुर्याउन जेटिटिमार्फत अध्ययन
नेपाल भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ११ औं बैठकले ४०० केभी क्षमताको ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइनको क्षमता वृद्धि गर्नका लागि अध्ययन गर्ने सहमति भएको छ।