१९ असार २०८१ बुधबार
image/svg+xml

नेकपा एसले टुङ्ग्यायो राष्ट्रिय सभाका लागि आफ्नो २ उम्मेदवारको नाम

सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभाका लागि आफ्नो दुई जना उम्मेदवारको नाम टुङ्गो लगाएको छ।

राज्यको लापरबाहीले खोसियो परिवारको एक्लो सहारा

अस्पतालको स्तरोन्नतिको विवादमा प्रहरीले चलाएको गोली टाउकोमा लागि २७ वर्षीय जयशंकर साहको मृत्युको खबरसँगै साह परिवारमा सन्नाटा छाएको छ। छोरा मारिएपछि परिवारजन सम्हालिन सकेका छैनन्।

एमपिएलको उपाधि चिताह चेजर्स र फायर फाइटर्सलाई

महेश्वरी प्रिमियर लिग (एमपिएल) क्रिकेटको उपाधि पुरुषतर्फ चिताह चेजर्स र महिलातर्फ फायर फाइटर्सले हात पारेको छ।

अप्सरा पुडासैनी ‘शिवसावित्री सम्मान’बाट सम्मानित

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औँ जयन्तीको अवसरमा रौतहटको चन्द्रनिगाहपुरमा बाराकी साहित्यकार अप्सरा पुडासैनीलाई ‘शिवसावित्री अधिकारी स्मृति सम्मान २०८०’ प्रदान गरिएको छ।

कञ्चनजङ्घा अगरबत्तीको ‘स्क्यान दनादन उपहार टनाटन’ योजना

सावित्री कञ्चनजङ्घा अगरबत्तीले ‘स्क्यान दनादन उपहार टनाटन’ योजना ल्याएको छ। डिजिटल वालेट पे-सिस्टम खल्ती एपसँगको सहकार्यमा सावित्री कञ्चनजङ्घा अगर बत्तीले उक्त योजना ल्याएको हो।

भक्कासरी बाफिरहेछ जिन्दगी…

फलामको पाता गोलो पारेर चुलोको आकार दिइएको छ। चुलोमा ३/४ वटा दाउरा ठोसिएकोछ। धिपधिप आगो बलिरहेछ। सानो कसौँडीमा पानी बसाइएको छ। कसौँडीमाथि माटोको ढकनी छ। बीचमा सानो प्वाल पारिएको ढकनीलाई वरिपरि पीठोको लेपलगाएर कसौँडीमा टाँसिएको छ।

‘सरकारले हामीजस्ता दुःखीका कुरा पनि सुन्छ होला नि !’

दुर्भाग्य पनि कस्तो ! आठ वर्षअघि कान्छो छोरोले विष खाएर आत्महत्या गरे। त्यसको डेढ वर्ष नपुग्दै पतिले पनि विषै पिएर संसार छाडे। यो पीडाको घाउमा खाटा बस्दैथियो। फेरि जेठो छोरोले पनि गत असारमा पासो लगाएर आफूलाई सिध्याए।

धर्मराज–सावित्री पुरस्कार सत्यमोहनलाई

जनकविकेशरी धर्मराज थापा र उनकी श्रीमती सावित्री थापाको नाममा स्थापित ‘धर्मराज–सावित्री थापा लोक साहित्य–संस्कृति पुरस्कार’ शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीलाई प्रदान गरिने भएको छ।

राज्यले अपराधी छुटाउने कोशिस नगरोस्ः सावित्री श्रेष्ठ

भाइका हत्यारालाइ कारवाही गर्न के मात्रै भोगिएन र। सबै सम्पत्ति लुटे। थातथलोमा बस्न दिएनन्। घर छोडेर एउटा कोठामा सीमित पारे। बल्ल दुःखजिलो गरेर काठमाडौ ओत लाग्ने घर बनाएका छौं।

प्रेमीको ऋण चुक्ता गर्न अपहरणमा परेको नाटक गर्दै परिवारसँग फिरौती माग्ने सावित्री पक्राउ

ऋण तिर्न अपरहणको नाटक गरी फिरौती माग्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। अन्य व्यक्तिबाट लिएको ऋण तिर्न नसकेपछि सिन्धुपाल्चोक घर भई पाटनढोका बस्दै आएकी २० वर्षीया सावित्री खड्का र उनका प्रेमी सिन्धुपाल्चोक कर्थली घर भएका हाल चप्पल कारखाना बस्दै आएका रामचन्द्र खत्रीलाई प्रहरीले पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्