२० आश्विन २०८१ आइतबार
image/svg+xml

दुई साता पछि सप्तकोशीमा डुंगा सञ्चालन

इटहरी- सप्तकोसीमा स्थानीय प्रशासनले रोक लगाएको डुंगा सञ्चालन दुई सातापछि आइतबारदेखि सुरु भएको छ। डुंगा सञ्चालन सुरु भएपछि सुनसरी श्रीलंका टापुका बासीन्दा कोसी पूर्वको प्रकाशपुर आउजाउ गर्न थालेका छन्।

भारतीय पक्षको अाग्रहमा कोशी ब्यारेजमा सुरक्षा सतर्कता

सप्तकोशी नदीको कोशी ब्यारेज मुस्लिम अतिवादी समूहको निसानामा परेको भन्दै भारतीय पक्षले पत्र पठाएपछि सो क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ। लस्करे तोइबा सहितका मुस्लिम अतिवादी समूहहरुले पूर्व—पश्चिम राजमार्गको कोशी ब्यारेजलाई निसाना बनाएको लिखित जानकारी भारतको सुपौल जिल्लाका डिएमले सुनसरी र सप्तरीका प्रमुख जिल्ला अधिकारलाई गराएपछि सुरक्षा सतर्कता बढाइएको हो।

'कोशीको पानी यो जिन्दगानी'

नेपथ्य आफ्नो सांगीतिक यात्राको दसौं अल्बमको तयारीमा ब्यस्त छ। देशका विभिन्न भाग घुमेर संकलन गरिएका केही गीत र कविहरुका सिर्जना उक्त अल्बममा सुन्न पाइनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्