२ जेष्ठ २०८१ बुधबार
image/svg+xml

चिन्ता अस्ट्रेलियाका नेपालीको

निवर्तमान अवैतनिक महावाणिज्य दुत खड्काले पंक्तिकारलाई बताएअनुसार वाणिज्य दूतको नियुक्ति समयमै हुन नसक्दा वाणिज्य दूतावासबाट प्रवाहित हुने सेवाहरू, जस्तै– पासपोर्ट, कागजातहरूको प्रमाणीकरण, पर्यटक भिसा र पर्यटन प्रचारको काम प्रभावित हुनेछ।

असार पहिलो साताबाट सिड्नीमा उडान गर्ने नेपाल एयरलाइन्सको तयारी

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको समय (स्लट) पाएको छ।

जोकोभिचले अस्ट्रेलियन ओपन खेल्ने

अस्ट्रेलियन ओपन खेल्नका लागि कोभिड–१९ को भ्याक्सिन लगाएको प्रमाणपत्र पेस गर्नुपर्ने प्रावधान छ। सुरुआतमा मेडिकल कागज देखाउन इन्कार गरेका जोकोभिचले अहिले भने आयोजकलाई उक्त पत्र पठाएका छन्।

स्वर्णभूमि हुँदै सिड्नी

म यतिबेला थाइल्याण्डको सुवर्णभूमि (स्वर्णभूमि) एयरपोर्टमा छु। मेरा १२ जना साथी साथमा छन्। हामीलाई लालाबाला टिमले अस्ट्रेलिया लैजाने क्रममा थाइल्याण्ड ट्रान्जिट परेको हो। हाम्रो टोलीलाई म पढ्ने स्कुल काठमाडौं प्रज्ञाकुञ्जकी प्रिन्सिपल सुनिता पौडेल, लालाबालाका संस्थापक एवं नाटक निर्देशक टंक चौलागाई र अस्ट्रेलियाको गलबर्नमा हामीले देखाउन लागेको ‘उज्यालोतिर’ नाटकका निर्देशक प्रकेश सिन्धुलीयले नेतृत्व गर्नुभएको छ।

म्याक्सवेल केही समय क्रिकेटबाट बाहिर

अस्ट्रेलियाका स्टार क्रिकेटर ग्लेन म्याक्सवेलले मानसिक अस्वस्थका कारण देखाउँदै क्रिकेटबाट केही समयका लागि विश्राम लिएका छन्। बिहीबार क्रिकेट अस्ट्रेलियाले पनि म्याक्सवेलले मानसिक अस्वस्थकै कारण क्रिकेटबाट केही समयका विश्राम लिएको पुष्टि गरेको छ।

सोलोमोनमा ६.१ रेक्टरको भूकम्प

शुक्रबार ६.१ रेक्टरस्केलको भूकम्प गएको छ। बुआलाबाट एक सय ४५ किलोमिटर उत्तरपूर्व रहेको स्थानमा सो भूकम्प गएको जनाएको छ।

सिड्नीमा क्रिसमस रौनक

अष्ट्रेलियाको सिड्नीमा क्रिसमस नजिकिदै गर्दा ७५० टन सामुद्रिक माछा बिक्री भएको छ । यसैबीच करिब २०० टन सि फुड बिक्री भएको छ । क्रिमस्सको समयमा बजार अनुगमनका लागि खटिएकी एलेक्स स्टोलजाउका अनुसार बिहान र बेलुका बढी मात्रामा माछा किन्नेहरूको भीड सिड्नीमा लाग्ने गरेको पाइएको छ ।

सिड्नीकाे ओलम्पिक पार्कमा नेपाल आइडलकाे भब्य प्रस्तुती

अष्ट्रेलियाकाे सिड्नीमा नेपाल आइडलले भब्य प्रस्तुती दिएका छन्। सिड्नीकाे ओलम्पिक पार्कमा साँझ ७ बजे सुरू भएकाे थियाे। कार्यक्रमको सुरुवातमा सिड्नीमा अवस्थित युवाहरुको नृत्य समुह द नेक्स्ट र नेपिण्डोका विभिन्न कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

सिड्नी विमानस्थलमा जब दुई जहाज आमनेसामने भए

अष्ट्रेलियाको सिड्नी विमानस्थल अष्ट्रेलियाको एउटा महत्वपूर्ण विमानस्थल हो। यो विमानस्थल आधारित भएर क्वान्टास एयरवेज सञ्चालन हुन्छ। यो बाहेक भर्जिन अष्ट्रेलिया, जेटस्टार एयरवेजसहितका विमान कम्पनीहरुले पनि यो विमानस्थललाई आफ्नो दोस्रो हबको रुपमा राखेका छन्।

अत्यधिक भीडले असुरक्षित बन्दै सिड्नीका रेल स्टेशन

अस्ट्रेलियाको राजधानी सिड्नीका रेल स्टेशनहरु अत्याधिक भीडभाडका कारण खतरापूर्ण बन्दै गइरहेका छन्। अस्ट्रेलियाका सहायक शहरहरुमा मान्छेको भीड बढेकाले गुणस्तरमा कमी आएको सिड्नी विश्वविद्यालयका यातायात विज्ञ जोफ्री क्लिफ्टको भनाइ छ।

धुर्मुस सुन्तलीलाई सिड्नीबाट १७ लाख सहयोग रकम संकलन

एकीकृत नमुना मुसहर बस्ती निर्माणका लागि सहयोग संकलन गर्न अष्ट्रेलिया पुगेका सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीलाई १७ लाख सहयोग रकम प्राप्त भएको छ ।

अस्ट्रेलियाको सिड्नीमा नेपाल चिनाउने अभियान

अध्ययनतथा वैदेशिक रोजगारीको सिलसिलामा अस्ट्रेलिया पुगेका नेपालीले नेपालचिनाउने अभियानसुरु गरेका छन्। अस्ट्रेलियाको सिड्नीमा रहेका एक दर्जनभन्दा बढी नेपालीयुवाले जय नेपाल समूह र युथफोरम अस्ट्रेलियामार्फत उक्तअभियानसुरु गरेकाहुन्।

सिड्नीमा हुने भलिबल प्रतियोगितामा आठ टिम भिड्दै

पोखरा भलिबल क्लबको आयोजनामा अष्ट्रेलियामा भलिबल प्रतियोगिता हुने भएको छ। डिसेम्बर ११ तारिखमा सिड्नीमा होल्म्स कप भलिबल प्रतियोगिताको आयोजना हुन लागेको हो।

सिड्नीबाट नेपाली म्युजिक भिडियो सार्वजनिक

अष्ट्रेलियामा रहेर साहित्य र संगीत सिर्जनामा लागिपरेका ८ सर्जकहरुको सामुहिक सांगीतिक यात्रा ‘उडान’ को पहिलो म्युजिक भिडियो 'बादल सँगै' हालै सार्वजनिक भएको छ।

प्रवासको साहित्य र पत्रकारितामाथि सिड्नीमा अन्तरक्रिया

सिड्नी—प्रवासमा साहित्य सृजना र पत्रकारिताका बिषयमा सिड्नीको दक्षिण कोग्रामा अन्तरक्रिया कार्यक्रम भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्