३० वैशाख २०८१ आइतबार
image/svg+xml

अब फोहोर मैला व्यवस्थापनको जिम्मा सहरी विकास मन्त्रालयलाई

सरकारले कार्य विभाजन नियमावली परिमार्जन गरी फोहोर मैला व्यवस्थापनको जिम्मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सहरी विकास मन्त्रालयलाई दिएको छ। मन्त्रिपरिषद्को गत मंसिर ७ गते बसेको बैठकले उक्त निर्णय गरेको हो।

जयशंकरको शव परिवारलाई जिम्मा लगाइयो, जिल्ला तानिए बरहथवाका डिएसपी

तीन दिनदेखि सडकमै अलपत्र अवस्थामा रहेको साहको शव सहमति पछि आइतवार पोस्टमार्टम गरेर परिवारलाई जिम्मा लगाइएको हो।

फोहोर व्यवस्थापन जिम्मा सरकारलाई

काठमाडौं भ्याली मेयर्स फोरमको छैटौं बैठकले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य नेपाल सरकारलाई नै जिम्मा लगाउने निर्णय गरेको छ।

‘फास्ट ट्र्याक’ निर्माणमा सेनामाथि नै संशय

निर्धारित समयमा गुणस्तरीय सडक निर्माणको अपेक्षासहित काठमाडौं–तराई फास्ट ट्र्याक (द्रुत मार्ग) नेपाली सेनालाई जिम्मा लगाइए पनि निर्माण कार्य भने निकै सुस्त देखिएको छ।

सुन तस्करी अनुसन्धान जिम्मा सिआइबीलाई

राजस्व अनुसन्धान विभागले करिब सय किलो सुन बरामद गरेको दुई साता बितिसक्दा पनि त्यसका वास्तविक मालिक को हुन् भन्ने पत्ता लगाउन सकेको छैन।

सिआइबीले पनि सुन तस्करीको अनुसन्धान गर्न पाउने

राजश्व अनुसन्धान विभागले करिब एक क्विन्टल सुन तस्करी प्रकरणमा छानवीन गरिरहेको भएपनि संगठित अपराधको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान व्यूरोले जिम्मा पाउने भएको छ।

अरुको कामको म जिम्मा लिन्नः पौडेल

मंगलबार नागरिक दैनिकसँग कुराकानी गदै उनले जेलमुक्त भएपछि आफू समाजसेवामा लागेको र पहिला जेजस्तो अवस्था भए पनि अब पुराना कुराहरू बिर्सेर नयाँ जीवनमा फर्केकाले आफ्नो नाम जोडेर अरूले गर्ने कामको जिम्मेवार आफू नहुने बताएका हुन्।

उपनिर्वाचन: तनहुँका १६ मतदान केन्द्र महिलाको जिम्मामा

तनहुँ–१ मा हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएका छन्।

कांग्रेस किचलोले सरकार अपूर्ण

नेपाली कांग्रेसभित्रको आन्तरिक किचलोले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले अझै पूर्णता पाउन सकेको छैन।

सुध्रिएन कर्णाली राजमार्गको व्यथा!

खर्च गरेकामध्ये कतिपय काम सम्पन्न भएर गुणस्तरीय भएका छैनन् भने कतिपय काम ठेकेदार कम्पनीको लापरबाहीका कारण सम्पन्न हुन सकेका छैनन्।

दश पालिकामा अझै छैन सडक पहुँच

नेपालको सबैभन्दा ठूलो भूगोल भएको कर्णाली प्रदेशमा जम्मा ७९ वटा स्थानीय पालिका छन्। ७९ मध्ये अझै १० वटा पालिका सडक सञ्जालसँग जोडिएका छैनन्। मुगु जिल्लामा चार वटा स्थानीय तह छन्।

उपत्यकाको सुरक्षा जिम्मा संघीय प्रहरीलाई दिन प्रस्ताव

वाग्मती प्रदेशका आन्तरिक मामिलामन्त्री जमरकट्टेल भन्छन्– संघीय सरकारले संविधानविपरीत काम गरे कानुनी उपचार खोज्छौं ।

लकडाउनमा चोरी भएका मोटरसाईकल खोजतलास गरी धनीलाई जिम्मा

महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका ३० वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । महाशाखाबाट सादा पोसाकमा खट्टाईएको ट्राफिक प्रहरीको टोलीले विभिन्न मितिमा हराएका सवारी साधन लकडाउनको समयमा खोजतलास गरी सम्बन्धीत धनीलाई जिम्म लगाएको महाशाखाले जनाएको छ ।

कपिलवस्तु कारागारको सुरक्षाको जिम्मा सेनालाई

कपिलवस्तु कारागारमा सोमबारदेखि नेपाली सेना खटिएका छन् । कार्यालयको बाहय सुरक्षा जिम्मा दिने गरी सेना खटिएका हुन । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार कारागारको सुरक्षाको जिम्मा सेनालाई दिईएको हो ।

जनयुद्धमा मारिएकामध्ये ५ हजारको मात्र जिम्मा लिन्छु : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले १० वर्षे जनयुद्धको क्रममा मारिएका मध्ये ५ हजारको मात्रै आफूले जिम्मा लिने बताएका छन्। माघीको अवसरमा टुंडिखेलमा भएको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्