१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

दुःखमा जेलिएकी जानकीको घडेरी आफ्नो बनाउने सपना

बाह्र वर्षपछि खोलो पनि उँभो फर्किन्छ भन्थे तर म्याग्दीको बेनी नगरपालिका–६ डम्बराकी जानकी विकलाई कसैले बनाएको यही उखानले नै झुक्यायो।

छोराको अपराधमा बाबुआमालाई पनि जेल

अमेरिकाको मिचिगनस्थित अक्सफोर्ड विद्यालयमा चार विद्यार्थीको ज्यान जाने गरी भएको गोली हान्ने बालकका अभिभावकलाई पनि त्यहाँको एक अदालतले १० देखि १५ वर्षसम्मको जेल सजाय सुनाएको छ।

कालेका नाममा कृष्णबहादुर पक्राउ, एक महिना नौ दिन जेल

मुद्दा फैसलाको ४४ वर्षपछि राज्यले निर्दोष मानिसलाई पक्राउ गरेर एक महिना नौ दिन कारागारमा थुनेपछि सर्वोच्च अदालतको आदेशमा छोडेको छ।

पाकिस्तानका पूर्व प्रधानमन्त्री खानको भ्रष्टाचारविरूद्धको मुद्दा रोक्का

पाकिस्तानको उच्च अदालतले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानविरूद्ध भ्रष्टाचारको आरोपमा भएको जेल सजायलाई सोमवार रोकिदिएको छ।

उपाधी जित्नबाट चुकेपछि भावुक बनेकी दीपा

आँशुका कारण आवाज पनि भारी बनेको दीपाले भनिन्, ‘बलियो टोली मानिएको जोर्डनसँग हामीले ९० मिनेट फाइट गयौँ। २–२ को बराबरीमा पनि खेललाई ल्यायौँ। तर, पेनाल्टी सुटआउटमा हामी चुक्यौँ। हामीले अझै गर्न सक्थ्यौँ तर सकेनौँ।’

रुससँगको युद्धमा ३१ हजार यूक्रेनी सेना मारिए

यूक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुससँग जारी युद्धमा ३१ हजार यूक्रेनी सेना मारिएको बताएका छन्।

गाजामा सङ्घर्ष विरामका लागि सहमतिको प्रयास, पेरिस र कतारमा वार्ता जारी

उक्त वार्ताको क्रममा इजरायली जेलमा बन्द रहेका प्यालेस्टिनी कैदीलाई रिहा गर्ने विषयमा पनि छलफल भइरहेको बताइएको छ।

यूक्रेनी राष्ट्रपतिले भने: हतियार पूर्ति नगरे युरोपको विनाश कसैले रोक्न सक्दैन

उनले यूक्रेनलाई थप हतियार दिइएन भने यूरोपको ‘विनाश’ हुनबाट कसैले जोगाउन नसक्ने बताए।

इच्छाराज दम्पतीलाई पौने तीन अर्ब जरिवाना र जेल सजाय

विशेष अदालतले सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङले सहकारीमा उठाएको रकमलाई विभिन्न माध्यमबाट शुद्धीकरण गरेको ठहरसहित सजाय र जरिवाना तोकेको छ।

पाकिस्तानका पूर्व प्रधानमन्त्री खानलाई १४ वर्षको जेल सजाय

पूर्व प्रधानमन्त्री खानसँगै उनकी पत्नी बुशरा बीबीलाई पनि १४ भ्रष्टाचार अभियोगमा १४ वर्षको जेल सजाय सुनाइएको हो।

पाकिस्तानका पूर्व प्रधानमन्त्री खानलाई १० वर्षको जेल सजाय

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय सुनाइएको छ।

प्रथम पौवादुङमा गोल्डकपको उपाधि देउरालीलाई

जितसँगै देराउराली फुटबल क्लबले नगद रु तीन लाखसँगै ट्रफी मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता बन्ने आम्तेक ११ ले नगद रु दुई लाख, मेडल र प्रमाणपत्र पाएको छ।

गणतन्त्र दिवसमा कैद मिनाहा भएका व्यक्ति फेरी पक्राउ

जेठ १५ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट कैद सजाय मिनाहा पाएका हेटौँडा उपहानगरपालिका २ का रामचन्द्र थापा छुटेको सात महिनामै डाँका मुद्दामा फेरि पक्राउ परे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्