३१ वैशाख २०८१ सोमबार
image/svg+xml

सम्बन्धका समस्या

पारिवारिक तथा सामाजिक समस्याको समाधानका लागि पतिपत्नीलाई परिवार र समाजको समेत सहयोग मिल्छ। जसले गर्दा यस्ता समस्याको समाधान पनि छिटै निस्किन्छ।

शेखर र गगनले भने ‘हामी एक छौं’

नेपाली कांग्रेसको संस्थापन इतर पक्षभित्रै शेखर कोइराला र गगन थापाबीच मनमुटाव सुरु भएको चर्चा चलिरहेका बेला यी दुवै नेताले आफूहरू एक रहेको सन्देश दिएका छन्।

समाजवादीमा नयाँ शक्ति र फोरमबीच खेमाबीच मनमुटाव

गत वैशाख २३ गते तत्कालीन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकीकरण भई समाजवादी पार्टी गठन गरिएको थियो।

आपसी मनमुटावबिनै चुनावी प्रतिस्पर्धा

कतिपय ठाउँमा चुनाव प्रचारप्रसारपछि फरक पार्टीका उम्मेदवार एकै थलोमा बसेर जितहारको आकलनसमेत हुने गरेको भेटिएको छ।

मधेसी मोर्चाभित्र मनमुटाव

स्थानीय चुनावको चर्को विरोध गर्दै आएको  मधेसी मोर्चाको एक घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सो चुनाव प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएका छन्।

मेलमिलाप आयोगमा फेरि मनमुटाव

काठमाडौं-द्वन्द्वकालका मुद्दा अध्ययन गरी दोषीलाई कारबाही गर्न गठित सत्यनिरुपण तथा मेलमिलाप आयोगमा फेरि मतभेद देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्