३१ वैशाख २०८१ सोमबार
image/svg+xml

खुला ब्याडमिन्टन प्रतियोगिताको तयारी

कालिकोटमा माघ २६ देखि हुने कर्णाली प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।

सातामै मारिए तीन युवा: राज्यको कमजोरी, राज्यकै गोली

राजधानी उपत्यका (बालकुमारी) मा घटेको यो घटनाको साता पनि नबित्दै फेरि मधेस प्रदेशमा प्रहरीको गोलीबाट एकजना युवकले ज्यान गुमाएका छन्।

अझै आएन कोरियाको जवाफ

अदालतको आदेशबारे रिसोर्स डेभलपमेन्ट सर्भिस अफ कोरिया (एचआरडी सर्भिस अफ कोरिया) बाट भने कुनै जवाफ नआएको इपिएसका अधिकारी बताउँछन्।

मृतक शाहको आफन्त भन्छन्, 'शव बुझ्न जहाजबाट काठमाडौं आउँदै छौं'

शाहका हजुरबुबा नाता पर्ने बमबहादुर शाहले वीरेन्द्रको मृत्युको खबर सुनिएको पुष्टि गरे। ‘वीरेन्द्रका बुबा र म अहिले शव बुझ्न मोटरसाइकलमा निस्किसकेका छौँ,’ उनले भने

नेपालगञ्जमा भएको झडपमा नौ प्रहरीसहित सर्वसाधरण घाइते

नेपालगञ्जको धम्बोझी चोकमा पूर्वराजा वीरेन्द्र शाहको शालिक राख्ने विषयमा प्रहरी र राष्ट्रवादी युवा समूहका सदस्यबीच झडप हुँदा केही घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्