३१ वैशाख २०८१ सोमबार
image/svg+xml

कोरियाले सन् २०२५ देखि इपिएसका लागि मागको तेब्बर बढीमात्रै आवेदन लिने

दक्षिण कोरिया रोजगारीमा जान रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण गरेका श्रमिकहरू छनोट सूची (रोस्टर) मा राख्दा कोरियाको मागका आधारमा मात्रै राखिने भएको छ।

कोरियन भाषा परीक्षा हुँदै

इपिएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा सोमबारबाट सुरु गरेको छ। सोमबारदेखि सुरु भएको कोरियन भाषा परीक्षा सकिन झन्डै एक वर्ष लाग्ने भएको छ।

बालकुमारी घटनाका दोषीलाई कारबाही गर्न सांसदको माग

प्रतिपक्षी दलहरुले बालकुमारी घटनाका सबै दोषीलाई कारबाही गर्न संसदमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन्।

बालकुमारीका बाछिटा

पुस १३ गते रोजगारीका लागि विदेश जान पाउँ भनेर आफ्ना माग राख्ने होनहार दुई युवालाई सरकारले प्रहरी लगाई पीडा दिएर मृत्युवरण गर्न बाध्य बनाएको छ।

ई–७ भिसा लगाउनु घातक

रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत नेपाली युवालाई दक्षिण कोरिया पठाउँदै आएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ई- ७ भिसाबाट पठाउने विषयमा अध्ययन गरिरहेको छ।

सबै आवेदकले इपिएस परीक्षा दिन पाउने

रोजगारीका लागि आफ्नो मुलुक आउन आन्दोलन नै गर्ने युवाप्रति दक्षिण कोरिया सरकारले उच्च सम्मान प्रकट गरेको छ।

सातामै मारिए तीन युवा: राज्यको कमजोरी, राज्यकै गोली

राजधानी उपत्यका (बालकुमारी) मा घटेको यो घटनाको साता पनि नबित्दै फेरि मधेस प्रदेशमा प्रहरीको गोलीबाट एकजना युवकले ज्यान गुमाएका छन्।

अझै आएन कोरियाको जवाफ

अदालतको आदेशबारे रिसोर्स डेभलपमेन्ट सर्भिस अफ कोरिया (एचआरडी सर्भिस अफ कोरिया) बाट भने कुनै जवाफ नआएको इपिएसका अधिकारी बताउँछन्।

नैतिक संकटमा गृह, श्रम र भौतिक पूर्वाधारमन्त्री

मन्त्री ज्वालाले आन्दोलनकारीसँग सवालजवाफमा उत्रिनु तथा भिडलाई उत्तेजित हुनेगरी कुराकानी गर्नु घटनाको मुख्य कारण रहेको गृह मन्त्रालय र सुरक्षा अधिकारीहरूले जनाएका छन्।

जो ऋण तिर्न बिदेसिन चाहन्थे

कोरिया गएर पानीजहाज निर्माण क्षेत्रमा काम गर्न गत साउनमा आवेदन दिएका वीरेन्द्र भाषा परीक्षामा असफल भए। उनी फेरि उत्पादन क्षेत्रमा आवेदन भर्न इच्छुक थिए।

आकर्षक श्रम गन्तव्य कोरिया पुगेपछि आत्महत्या किन?

इपिएस शाखाका अनुसार सन् २००८ देखि २०२३ सम्म कोरिया पुगेका १ लाख १ हजार ३६० मध्ये २५० नेपालीको मृत्यु भएको छ। जसमध्ये ६८ जनाले आत्महत्या गरेका छन्। कारण हो, नयाँ परिवेशमा तालमेल मिलाउन नसक्नु र घरबाट टाढा हुनु।

पुनः कोरिया जान पाउनुपर्ने मागसहित इपिएस कार्यालय घेराउ

ललितपुर ग्वार्कोस्थित कोरियन भाषा परीक्षा (इपिएस) कार्यालय घेराउ गरी रोजगारीका लागि कोरिया जाने सुनिश्चिता गर्न युवाहरूले माग गरेका छन्।

एनएसजेएफलाई अवार्ड

एसियाली खेलकुद पत्रकार महासंघ (एआइपिएस एसिया) ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेए) लाई ‘एआइपिएस एसिया बेस्ट स्पोर्टस मिडिया एसोसिएसन अफ द इयर’ अवार्ड प्रदान गरेको छ।

नेपाल र दक्षिण कोरिया बीचको इपिएस सम्झौता छिट्टै नवीकरण हुने

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकले शिष्टाचार भेट गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्