कोरियन भाषा परीक्षा हुँदै
इपिएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा सोमबारबाट सुरु गरेको छ। सोमबारदेखि सुरु भएको कोरियन भाषा परीक्षा सकिन झन्डै एक वर्ष लाग्ने भएको छ।
इपिएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा सोमबारबाट सुरु गरेको छ। सोमबारदेखि सुरु भएको कोरियन भाषा परीक्षा सकिन झन्डै एक वर्ष लाग्ने भएको छ।
रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरियामा काम गरेर फर्केका नेपालीहरूको अनुभवमा आधारित पुस्तक मंगलबार सार्वजनिक भएको छ।
रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत नेपाली युवालाई दक्षिण कोरिया पठाउँदै आएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ई- ७ भिसाबाट पठाउने विषयमा अध्ययन गरिरहेको छ।
रोजगारीका लागि आफ्नो मुलुक आउन आन्दोलन नै गर्ने युवाप्रति दक्षिण कोरिया सरकारले उच्च सम्मान प्रकट गरेको छ।
अदालतको आदेशबारे रिसोर्स डेभलपमेन्ट सर्भिस अफ कोरिया (एचआरडी सर्भिस अफ कोरिया) बाट भने कुनै जवाफ नआएको इपिएसका अधिकारी बताउँछन्।
बालकुमारी घटनामा संलग्न रहेको आरोपमा उनीहरुलाई मुद्दा नै नचलाई छाड्न लागिएको हो।
वैदेशिक रोजगारीमा जाने अधिकांश युवा ठगीमा परिरहेका भए पनि सरकारकै एउटा निकायले भने पारदर्शी ढङ्गले यसलाई व्यवस्थापन गरिरहेको छ।
वैदेशिक रोजगारीका लागि कोरिया जाँदै गरेका युवाहरू आन्दोलित भएका छन्। पानीजहाज कम्पनी अर्थात ‘सिप बिल्डिङ’ मा सन् २०२३ मा परीक्षा दिई अनुत्तीर्ण रहेका २८ हजार युवाहरूले दोश्रोपटक पनि परीक्षा दिन पाउनु पर्छ भन्दै आन्दोलन गरेका हुन।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकले शिष्टाचार भेट गरेका छन्।