४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

पोखरामा अंग्रेजी नयाँवर्षको भव्य स्वागत (फोटोसहित)

अंग्रेजी वर्ष २०२३ को बिदाई गर्दै नयाँवर्ष २०२४ लाई पर्यटकीय क्षेत्र लेकसाइडले सडकबाटै भव्य स्वागत गरेको छ। सडकमा रहेका हजारौं सहभागी पाहुनाले लेकसाइडको सडकबाटै नयाँ वर्षको स्वागत गरेका थिए।

नयाँवर्ष स्वागतार्थ रातभर झुम्यो लेकसाइड

अंग्रेजी नयाँवर्ष २०२३ को स्वागतार्थ शनिबारको रात पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड रातभर झुम्यो। रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) ले पोखरामा आयोजना गरेको सडक महोत्सवमा रमाउन आन्तरिक तथा बाह्य पर्यटक होमिएका थिए।

पोखराका ठूला होटलमा सस्तो ‘अफर’

पोखराका ठूला होटलले अहिले क्रिसमस र अंग्रेजी नयाँवर्ष लक्षित आकर्षक र केही सस्ता कार्यक्रम ल्याएका छन्। कोरोना संक्रमणको त्रासले विदेशी पर्यटक आउन नपाएको बेला आन्तरिक पाहुनालाई पोखरा बोलाउने गरि यहाँका होटलले सस्तो प्याकेज ल्याएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्