९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

‘व्यवस्था फाल्नुपर्छ’ भन्ने राप्रपा र रास्वपालाई मेलमिलापमा छैन निम्तो

‘हामीले चार वटा मुख्य विषयलाई आधार मानेर निम्तो पठाएका छौँ, ती चार वटा विषयलाई आधार बनाउँदा राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी नपरेको हो’, नेपाली काँग्रेसका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले नागरिक न्यूजसँग भने।

आज बिपी निर्वासन अन्त्य गरेर फर्किएको दिन ‘मेलमिलाप दिवस’

काँग्रेसले आज देशभर विभिन्न कार्यक्रम गरी ४८ औँ मेलमिलाप दिवस मनाउन लागेको हो।

सन्दर्भ: राष्ट्रिय मेलमिलाप दिवस,देशवासीका नाममा बिपीको अपिल

तत्कालीन समयमा एकतन्त्रीय पञ्चायत व्यवस्थाको अधिनायकवादी नेतृत्वमा राजा थिए।

अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्नेगरी आन्दोलन गर्न हुँदैन : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनका सम्बन्धमा अदालतको फैसला कुर्नुपर्ने बताएका छन्।

कांग्रेसले ४५औँ मेलमिलाप दिवस मनाउँदै

नेपाली कांग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (बिपी) लगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रूपमा मनाउँदै आएको छ।

कांग्रेसभित्रै छैन सद्भाव

‘राष्ट्रिय संकटको घडीमा हामी सबैले बितेका अप्रिय विवाद र अनुभव र मतभिन्नतालाई बिर्सेर र समाप्त गरेर एकताको सूत्रमा बाँधिनुपर्छ । राष्ट्रको रक्षा देशको उन्नति, जनताको सुख र समृद्धिको पुनीत कार्यमा हामी सबै एकमत भएर लागौं ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्