८ असार २०८१ शनिबार
image/svg+xml

इच्छाकामना मन्दिर पुनःनिर्माणको अन्तिम चरणमा

चितवनको इच्छाकामना गाउँपालिका-५ मा रहेको इच्छाकामना मन्दिरको पुनः निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

इच्छाकामनाले एकल महिला र पुरुषलाई भत्ता दिँदै

इच्छाकामना गाउँपालिकाले एकल महिला र एकल पुरुषलाई भत्ता दिने भएको छ। गाउँपालिकाले चालु आर्थिक वर्षबाट भत्ता दिनका लागि नीति तथा कार्यक्रममार्फत बजेट विनियोजन गरेको छ।

राजमार्गमा निजी गाडी दुर्घटना: निद्रा, तीव्र गति र कम अनुभव कारक

मुग्लिन प्रहरीका अनुसार ग२च ४९१८ नम्बरको कार बिहीबार राति १२ बजेतिर अनियन्त्रित भई त्रिशूलीमा खस्दा पोखरा महानगरपालिका–१७ का प्रेमबहादुर भुजेल, लेखबहादुर भुजेल र ईश्वरी भुजेल बेपत्ता भएका हुन्।

त्रिशूलीमा कार खस्दा तीन जना बेपत्ता

इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमाकाठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घाइते भएका छन्।

इच्छाकामना पञ्चमी मेला स्थगित

चितवनको ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिर प्राङ्गणमा लाग्ने पञ्चमी मेला यस वर्ष नहुने भएको छ ।

काठ नहुँदा इच्छाकामना मन्दिर पुनःनिर्माण रोकियो

चितवनको इच्छाकामना–५ मा अवस्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिर पुनःनिर्माण ढिलाइ भएको छ।

सत्तारूढ नेकपा स्थानीय नेतासहित १ सय ६८ जना कांग्रेस प्रवेश

कांग्रेस इच्छाकामना गाउँपालिकाले आज आयोजना गरेको कार्यकर्ता भेलामा नेता गगन थापाले उनीहरूलार्इ पार्टी प्रवेश गराएका हुन्।

जलबीरे झरनामा पर्यटक वृद्धि

चितवनको इच्छाकामना गाउँपालिका – ६ स्थित जलबीरेको लामो झरना हर्न पर्यटकको वृद्धि भएको छ। गर्मी याम शुरु भएसँगै झरनामा पर्यटकको आवागमन बढेकोे हो।

छोरी जन्मिए ५ हजार नगदसहितको बैंक खाता उपहार

इच्छाकामना गाउँपालिकाले गाउँपालिका भित्रको स्वास्थ्य संस्थामा जन्मिएका छोरीको नाममा रकमसहितको बैंक खाता खोल्ने भएको छ । गाउँपालिकाले एक जना बालिकाको खातामा रु पाँच हजार जम्मा गरी अभिभावकलाई समेत कम्तिमा पाँच हजार रूपैयाँ जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ। भ्रुण हत्या बढ्न थालेपछि सो अभियान शुरु गरिएको गाँउपालिकाले जनाएको छ।

बीचमै पढाइ छाड्छन् चेपाङ विद्यार्थी

भोटे गाउँ इच्छाकामना गाउँपालिकाको वडा नम्बर २ मा पर्छ। चितवनको पहाडी क्षेत्रमा रहेको उक्त गाउँमा चेपाङ जातिको मात्र बसोबास छ। गाउँमा शिशु कक्षादेखि ३ सम्म पढाइ हुने भोटे गाउँ आधारभूत विद्यालय पनि छ।

प्रथम इच्छाकामना महोत्सव हुँदै

इच्छाकामना गाउँपालिकामा कृषि, पर्यटन, उद्योगलाई प्रवद्र्धन गर्न ‘प्रथम इच्छाकामना महोत्सव–२०७५’ आयोजना गरिने भएको छ । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा भदौ २६ देखि असोज ६ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्