ठप्प छ क्षेत्रीय विमानस्थल विस्तार योजना
नेपाल नागरिक उड्डययन प्राधिकरणले गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा विस्तार गर्न अगाडि सारेको योजना अघि बढ्न सकेको छैन।