म मरेपनि मेरो देश बाँचिरहोस्...
सायद ‘म’ यो देशको कोही होइन र मेरो ज्यान गएपनि यो देशका लागि केही हुँदैन। तर, यो देश बाँचिरहनुपर्छ। ‘म’ र म जस्ता कैयनको रगत बगेर बनेको यो देश सँधै मुस्कुराइरहनु पर्छ।