१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml

के प्रदीप र सुदर्शनको सम्बन्ध सुध्रिएको हो ?

सुदर्शन र प्रदीपबिच करिब ९ वर्षपछि फिल्ममा सहकार्य हुन लागेको हो। यी दुवैले पहिलो पटक फिल्म ‘प्रेम गीत’मा सहकार्य गरेका थिए। जुन फिल्मबाट प्रदीप रातारात स्टार भएका थिए। त्यसपछि यी दुवैबिच सम्बन्ध बिग्रिएको थियो।

‘पुजार सार्की’ जेठ १० गतेबाट प्रदर्शनमा

आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहेको चलचित्र ‘पुजार सार्की’ को प्रदर्शन मिति तय भएको छ।

फिल्म ‘पुजार सार्की’ मा प्रदीपको लुक्स

अभिनेता प्रदीप खड्काको जन्मदिनको अवसरमा फिल्म ‘पुजार सार्की’ले उनको ‘क्यारेक्टर लुक्स’ सार्वजनिक गरेको छ।

खड्का र वज्राचार्य उपाधि प्रतिस्पर्धामा

उत्कृष्ट कमब्याक गर्दै नेपालका शीर्ष वरीयताका टेनिस खेलाडी प्रदीप खड्काले भारतीय खेलाडीमाथि जित निकाल्दै फाइनल प्रवेश गरेका छन्।

पर्दामा नयाँ अनुहार, निर्देशकलाई उचित बजार नपाइने डर

नेपाली चलचित्र निर्माणको सङ्ख्यात्मक वृद्धि, बढ्दो लगानी तथा राम्रो पारिश्रमिकका कारण यस क्षेत्रमा नयाँ अनुहार देखिन थालेका छन्।

प्रदीपले कसलाई भने बिहे गरेपछि दुलही फिर्ता लैजाऊ भन्न पाइँदैन ?

खड्काले भर्खरै विवाह गरेका दुलाहा र दुलहीको उदाहरण दिंदै बिहेपछि दुलही फिर्ता लैजाउ भन्न नपाइने टिप्पणी गरेका छन्।

प्रदीप खड्का: सिने उद्योगका नयाँ आशा

डेढ अर्ब रुपैयाँको नेपाली फिल्म उद्योगलाई वृहद् र फराकिलो बनाउन नेपाली डायस्पोराबाहेक पनि ठाउँ चाहिएका बेला अभिनेता प्रदीप खड्का र उनको टोलीले हिन्दी भाषीमाझ उपस्थिति जनाएका छन्।

प्रदीप खड्काको आक्रोशः चोक चाेकमा प्रोजेक्ट राखेर फिल्म चलाउँछौँ

उनले शो नपाए चोक चोकमा प्रोजेक्टर लगाएर फिल्म चलाउने बताए। उनले भने‘ ’सिधा भन्दा ओपन कम्पिटिशन हो। बाहिरको फिल्म पनि आएका छन्, हामी पनि जान्छौँ। सामान्य कुरा हो। तर बायसनेस भयो कि भएन भन्नेकुरा मात्रै हो मेरो। हाम्रो फिल्म मास अपिलिब भनेर लाग्दैन होला । तर यो फिल्म झुर नै हो, फिल्म इण्डस्ट्रिको लागि कलंक नै हो भनेर पनि त कसैले भन्न त सक्दैन नि। त्यसरी ट्याग लगाउन त भएन नि। उनले फिल्म हेर्नुभएको छैन, अडियन्सले फिल्म हेरेर राम्रो प्रतिक्रिया दिइरहेको छ।

‘प्रेमगीत ३’ को दोस्रो नेपाली र हिन्दी टिजर सार्वजनिक

प्रदीप खड्का र मनिष राउतसँगै क्रिस्टिना गुरुङ, अनुभव रेग्मी, समृद्धि ठकुरी, सुनिल थापा, शिव श्रेष्ठलगायतको अभिनय रहेको छ भने चलचित्रलाई राजेश श्रेष्ठले छायांकन गरेका हुन्।

पेप्सीको सद्भावना दूतमा खड्का

यो वर्षको गर्मीमा उपभोक्ताको तिर्खा मेट्ने र तरोताजा अनुभव दिलाउन पेप्सीले युवा लक्षित सुपरस्टार खड्कालाई नयाँ ब्रान्ड सद्भावना दूत तोकेको कम्पनीले जनाएको छ।

पेप्सीको सद्भावना दूतमा प्रदीप खड्का

पेप्सीले सुपरस्टार प्रदीप खड्कालाई सद्भावना दूत बनाएको छ। सुपरस्टार खड्कालाई पेप्सीले नेपालका नयाँ ब्राण्ड सद्भावना दूत बनाएको हो। योसँगै पेप्सीले नवीनतम ग्रीष्म प्रचार अभियान पनि अघि बढाएको छ।

२१ वर्षे यी नेपाली माल्दिभ्समा टेनिस प्रशिक्षक

उमेर सानै छ। तर जिम्मेवारी भने ठूलो। भर्खरै २१ मा टेकेका प्रदीप खड्का यतिबेला माल्दिभ्समा प्रशिक्षक छन्। उनले माल्दिभ्समा टेनिस प्रशिक्षण गराउँछन्। एक वर्षे सम्झौता अनुसार दसैं लगत्तै उनी माल्दिभ्स उडेका हुन्।

रोजीको ‘फूल हैन’मा मिरुनासँग प्रदीपको रोमान्स

फिल्म ‘रोजी’को पहिलो गीत ‘फूल हैन...’ सार्वजनिक भएको छ। प्रदीप खड्का र मिरुना मगर फिचर्ड गीतलाई टर्कीका पर्यटकीय थलो इस्तानबुल, साल्टलेक र कोनियामा दृश्यांकन गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्