आज पहाडी भू–भागमा आंशिक बदली, अन्य भू–भागमा मौसम सफा रहने
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।
नेकपा एकीकृत समाजवादीले सुदूर पश्चिम प्रदेशको मुख्यमन्त्रीमा दिर्घ सोडारीलाई अगाडि बढाउने भएको छ।
आज कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
पछिल्लो समयमा सुदूर पश्चिममा माछापालन व्यवसायतर्फ कृषकको आकर्षण बढ्दै गएको छ।
प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई हराएको छ।
सुदूर पश्चिम र लुम्बिनी प्रदेशको सीमामा रहेको कर्णाली नदीका कारण बढ्दै गएको सीमा विवाद हटाउन दुवै प्रदेशका मुख्यमन्त्रीबीच छलफल भएको छ।
हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली भई केही स्थानहरुमा हल्का वर्षा भईरहेको छ र बांकी प्रदेशहरुमा आंशिक देखी सामान्यतया बदली भई एक दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ।
देशभर मनसुनको प्रभाव परेको छ।देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापिय प्रणालीको पनि प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सुदूर पश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण पुनः देखिन थालेको छ।
सुदूर पश्चिम प्रदेश सरकारले प्रथम पञ्चवर्षीय योजनाको संक्षिप्त अवधारणापत्र स्वीकृत गरेको छ।