सग्लो घर संग्रहालय!
सग्लो घर आफैंमा सिंगो एक संग्रहालय बन्छ। बनेको हुन्छ आफैंमा। आफैंसित विमर्श गर्नु पर्दो रहेछ। गरें। एकपटक होइन, बारम्बार, दोहोर्याई, तेहर्याई। लाग्छ, जीवन एक गतिमान ओहरदोहर।आउँछु, जान्छु। आयो, गयो।