२९ वैशाख २०८१ शनिबार
image/svg+xml

कहिलेसम्म जप्ने जडीबुटी मन्त्र ?

जडीबुटीजन्य औषधिअन्तर्गत लेउ, झ्याउलगायत अन्य प्रजातिका वनस्पतिको औषधीय प्रभाकारिता क्रमशः विकास हुँदै गइरहेको छ।

होमियोप्याथी: जन्मदेखि अहिलेसम्म

होमियोप्याथी अर्थात रोगको सदृश चिकित्सा विज्ञान १८औँ शताब्दीको अन्ततिरको एउटा चमत्कारी तर वैज्ञानिक चिकित्साजगत्को उपलब्धि हो।

होमियोप्याथीमा हेनिमेनको योगदान

सन् १८२१ तिर हेनिमेनलाई देश निकाला नै माग गरियो। तत्पश्चात् उनी कोटेन नगरमा आश्रय लिन पुगे। त्यहाँ पुगेर उनले अर्को चमत्कार गरे, कोटेन नगरका तत्कालीन राजाको दुस्साध्य (क्रोनिक) रोग होमियोप्याथिक उपचारबाट सफलतापूर्वक निको पारिदिएर।

प्रतिरोधात्मक क्षमता बढाउन होमियोप्याथी औषधि वितरण

भक्तपुर होमियोप्याथिक मेडिकल कलेज एवं क्लिनिकले कोरोना भाइरस विरुद्ध प्रतिरोधात्मक क्षमता बढाउने ‘आर्सेनिकम अल्बम ३० सी’ नामक होमियोप्याथी औषधि निःशुल्क वितरण शुरु गरेको छ।

एलोप्याथी भर्सेस होमियोप्याथी

इतिहासमा केही चिकित्सा पद्धति सामाजिक स्वीकृतिको अभावमा अस्तित्व गुमाउँदै लोप भए भने केही उपचार विधि आफ्नो मौलिक गुण र विशिष्टताका आधारमा लोकप्रिय भए। त्यसमध्ये एक हो, होमियोप्याथी।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्