एपस्टाइन फाइल : ट्रम्पदेखि क्लिन्टनसम्म भएका नयाँ तस्बिर जारी (फोटोसहित)
अनुसन्धानले एपस्टाइनले ३६ जना नाबालिग केटीहरूलाई यौन दुर्व्यवहार गरेको खुलासा गर्यो, जसमध्ये केही १४ वर्षका थिए।
अनुसन्धानले एपस्टाइनले ३६ जना नाबालिग केटीहरूलाई यौन दुर्व्यवहार गरेको खुलासा गर्यो, जसमध्ये केही १४ वर्षका थिए।
अर्जेन्टिनाका स्टार फुटबल खेलाडी लियोनेल मेस्सी शनिबार बिहान भातको कोलकाता आइपुगेका छन्।
इरानी सुरक्षा बलले नोबेल शान्ति पुरस्कार विजेता तथा महिला अधिकारकर्मी नरगिस मोहम्मदीलाई 'हिंसात्मक रूपमा गिरफ्तार' गरेको उनको फाउन्डेसनले जनाएको छ।
सांस्कृतिक साइनो गासिएका हाम्रा अन्नबालीले समय र ऋतु आगमनको सन्देश पनि दिन्छन्।
जुम्लाकाे मंसिर महिनाको चिसो हावा चिरेर कार्कीबाडा, कामिटोलमा हताैडको ‘ट्र्याङ–ट्रुंग’ आवाज घन्किन्छ।
नेपालको राजनीतिक बहसमा वर्षौंदेखि पुरातनवादी कम्युनिस्ट चिन्तन हाबी छ, जसको मुख्य स्रोत मार्क्सवाद नभई मार्क्सवादको स्टालिन-माओ व्याख्या हुन्।
समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र मलेसिया तथा समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, अफगानिस्तान र नेपाल रहेका छन्। दुवै समूहबाट शीर्ष दुईमा रहने टोलीले सेमिफाइनल खेल्नेछन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थाइल्याण्ड र कम्बोडियाका प्रधानमन्त्रीहरू लडाईं रोक्न सहमत भएको बताएका छन्।
महाधिवेशन उद्घाटन सभा भक्तपुरको सल्लाघारीस्थित तीनकुने चौरमा हुँदैछ।
सौन्दर्य व्यवसाय महिलाको सुन्दरतासँग मात्र नभइ उनीहरूको अर्थोपार्जनसँग अन्योन्याश्रित भएकाले यस क्षेत्रको प्रवर्द्धनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ।
मिथिलाको लोकसंस्कृतिमा अरिपनको महत्त्व गहिरो छ। अरिपन विशेष गरी शुभ अवसरहरूमा बनाइन्छ।
नेपाली कांग्रेस नेता विमलेन्द्र निधि पञ्चायतकालमै विद्यार्थी राजनीतिबाट दलको नेतृत्वमा पुग्न सक्षम व्यक्ति हुन्।
मध्याह्न १२ बजे भक्तपुरको सल्लाघारीमा अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रमको उद्घाटन गर्ने छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंले चोरीको रु १० लाख २३ हजार ५०० नगदसहित एक जनालाई पक्राउ गरेको छ।
आयोगले २०७९ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्राप्त गरेको समानुपातक मतका आधारमा क्रमसंख्या र निर्वाचन चिन्ह प्रदान गरिएको जनाएको छ। अन्यका हकमा दर्ताका आधारमा चिन्ह प्रदान गरेको छ।