३ आश्विन २०८१ बिहीबार
image/svg+xml

कीटाणु बलियो भएकाले औषधिको क्षमता घट्यो

मानव स्वास्थ्यमा एन्टिवायोटिक औषधिले कस्तो असर पारिरहेको छ ? यसको नियन्त्रण गर्न के गर्नुपर्छ ? प्रस्तुत छ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलसित नागरिककर्मी पवित्रा सुनारले गरेको कुराकानीको अंश :

कोइकाद्वारा नुवाकोटमा ६ वटा स्वास्थ्य चौकी निर्माण

कोरिया सरकारले नेपालको नुवाकोट जिल्लामा ६ वटा स्वास्थ्य चौकी निर्माण गरेको छ। निर्माण पुरा भएका चौकीहरु मंगलबार एक समारोहबीच नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो। भूकम्पले ध्वस्त भएका स्वास्थ्य चौकीको पुर्नस्थापना तथा भूकम्पपछिको स्वास्थ्य सेवा पुनर्निर्माणको रुपमा सो स्वास्थ्य केन्द्रहरु हस्तान्तरण गरिएको कोइका नेपालले जनाएको छ।

भत्ताबाट वन्चित दुर्गमका सुत्केरी

स्वास्थ्य संस्थामै सुत्केरी गराए प्रोत्साहन भत्ता र न्यानो झोला दिने सरकारको नीति छ। तर दुर्गमका सुत्केरी आमा त्यस्ता सुविधाबाट वञ्चित हुँदै आएका छन्। स्वास्थ्य संस्थामा पुगेर सुत्केरी गराउनेलाई राज्यले सुत्केरी भएकै दिन हातमै यातायात खर्च र प्रोत्साहन भत्ता दिने भने पनि बाजुराको हकमा त्यो लागू भएको छैन।

‘राष्ट्रिय स्वास्थ्य नीति २०७६’ पारित

‘राष्ट्रिय स्वास्थ्य नीत २०७६’ पारित भएको छ । मंगलबार बसेको बसेको मन्त्रिपरिषद्को बैठकले सो नीति पारित गरेको हो । नयाँ नीति संघीय संरचनाअनुसार बनाइएको र यसमा २५ वटा नयाँ नीति थपिएको स्वास्थ्य तथा जनसंख्या सचिव पुष्पा चौधरीले बताइन् । ‘अब यही नीतिमा टेकेर प्रदेश सरकारले स्वास्थ्य नीति बनाउन सक्छन्,’ उनले भनिन् ।

‘विदेशमा उपचार गराउनेलाई सरकारले खर्च दिँदैन’

वडावडामा स्वास्थ्य संस्था स्थापना गर्ने काम अघि बढाइएको उल्लेख गर्दै आगामी वर्षमा सबै वडामा स्वास्थ्य संस्था स्थापना भइसक्ने दाबी गरे।

सुरक्षित गर्भपतनको ज्ञान नहुँदा अकालमा मृत्यु

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकारसम्बन्धी ऐन २०७५ कार्यान्वयनको अवस्थामा आइसकेको छ। तर, कानुनको जानकारी नहुँदा महिला असुरक्षितरूपमा गर्भपतन गर्न बाध्य छन्।

जथाभावी औषधि नबेच्न सुझाव

निजी स्वास्थ्य संस्थालाई लागुऔषधका रुपमा प्रयोग हुने प्रकारका औषधि जथाभावी रुपमा बिक्री वितरण नगर्न जिल्ला अनुगमन समितिले सल्लाह दिएको छ ।

स्वास्थ्यचौकीमा पठाइयाे म्याद सकिएका औषधि

म्याद सकिन केही दिनमात्रै बाँकी रहेको औषधि स्वास्थ्य कार्यालयले स्थानीय स्वास्थ्य संस्थाहरूमा पठाउने र जनताको स्वास्थ्यमा खेलवाड गर्नेजस्ता क्रियाकलाप गरेको भन्दै स्वास्थ्य कार्यालय प्युठानको चर्काे आलोचनासमेत भएको छ।

प्रशासन कार्यालयमै सेवाग्राहीको स्वास्थ्य परीक्षण

स्वास्थ्य परीक्षणका लागि तामाकोसी सहकारी अस्पतालले चिकित्सकसहित स्वास्थ्यकर्मी उपलब्ध गराउने भएको छ भने वितरण गरिने आवश्यक औषधि मन्थली नगरपालिकाले उपलब्ध गराउने भएको छ।

स्वास्थ्य बिमा नवीकरण न्यून

स्वास्थ्य बिमा गर्ने बिमितले बिमाबापतको सेवा लिन वर्षेनी नवीकरण गर्नुपर्ने भए पनि सोलुखुम्बुमा नवीकरण गर्नेको संख्या न्यून देखिएको छ। आर्थिक वर्ष (आव) २०७४÷७५ मा सात सय ७० परिवारले बिमा गरेकोमा २०७५÷७६ मा ६५ परिवारले मात्र बिमा नवीकरण गरेका छन्। सेवाबिन्दु टाढा हुनु, गुणस्तरीय सेवा प्रवाह नहुनु र बिमाप्रति चेतना अभावले नवीकरणमा समस्या देखिएको सोलुखुम्बुका दर्ता अधिकारी प्रदीप बस्नेतले बताए।

गर्मीमा खरबुजाको कमाल

खरबुजालाई स्वादिष्ट तथा ताजगी फलको रूपमा लिइन्छ तथा स्वास्थ्यका लागि फाइदाजनक पनि।एउटा खरबुजामा ४६ प्रतिशत क्यालोरी तथा भिटामिन सी र एलगायत विभिन्न तŒव हुन्छन्।खरबुजा सेवनका निम्न फाइदाहरू छन् ः

दिनमा १० लाख मानिसमा यौनरोग संक्रमण

विश्वभर प्रतिदिन १० लाख मानिसमा यौनरोगको संक्रमण भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । हरेक वर्ष करोडौं मानिस गोनरिया, भिरिंगी, सिफलिस ट्राइकोमोनिएसिस जस्ता यौन संक्रमणसित जुधिरहेका छन् ।

युगान्डामा फैलिएको इबोलाप्रति डब्लुएचओको आकस्मिक बैठक

अफ्रिकी मुलुकहरु कङ्गो र युगान्डामा प्राणघातक रोग इबोलाका बिरामी देखिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को आज आपतकालीन बैठक बस्दैछ।

मलेसियाली मानव संशाधन मन्त्रालयको प्रस्ताव गृहद्वारा अस्वीकार

नयाँ कामदार भर्ना प्रक्रिया, स्वास्थ्य परीक्षण, भेंडर परिवर्तन लगायतका विषय मलेसियाली मानव संशाधन मन्त्रालय मातहत ल्याउने प्रस्ताव फेरी एकपल्ट असफल भएको छ।

शिक्षाध्यक्षकै अध्यक्षतामा प्रवेश परीक्षा समिति बनाउन निर्देशन

प्रतिष्ठानका उपकुलपति डा. रौनियारले भने आफू बिदामा भएकाले मन्त्रीले पठाएको पत्रबारे थाहा नभएको प्रतिक्रिया दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्