२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

जलवायु परिवर्तनले बर्बादी

संसारका सबैजसो देशलाई जलवायु परिवर्तनले कुनै न कुनै रूपमा असर पारिरहेको छ। अनि वर्तमानमा यसको असर घट्ने होइन कि बढ्ने क्रममा भएकाले यसबारेको चिन्ता झाङ्गिँदो छ।

भेपको भ्रमले कुलतमा फस्दै युवा,स्वास्थ्य र पैसा दुवै बर्बाद

चुरोटभन्दा कम हानिकारक हुने, निकोटिन नहुने भनेर बजारमा भेपको बिक्री र प्रयोग भइरहे पनि स्वास्थ्यका लागि यो हानिकारक भएको चिकित्सक बताउँछन्। उनीहरूका अनुसार यसको बिक्रीवितरण र प्रयोगमा प्रतिबन्ध लगाउनुपर्छ।

बर्बादीका तीन दशक

दाहालकै सक्रियताका कारण चीन र अमेरिका नेपालका विषयमा पहिलो पटक आमनेसामने भएका छन्। यो दन्तबझानका निम्ति योगदान गर्ने नेतामध्ये अग्रणी रहेका छन् दाहाल।

बर्बाद बाटो कि हामी ?

विश्वकप फुटबलको माहोल चलिरहेका बेला खेलपछि समाचार लेखेर घर फर्किदै थिएँ। रातको साढे ११ बजेको थियो होला । चाबहिल, बौद्ध, जोरपाटी हुँदै मुलपानीसम्म पुग्ने बाटोमा विश्वकपको माहोलमा रमाएर घर फर्किदै गरेका युवाहरुका मोटरसाइकल, पानी बोक्ने ट्यांकर, छिटफुट नीजि सवारी र ट्याक्सीले चहलपहल बाँकी नै थियो।

उत्तर कोरियासँगको वार्ता समयको बर्बादीमात्रै : राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको वार्ता प्रयास समयको बर्बादीमात्रै भएको बताएका छन्। अमेरिकी विदेशमन्त्रीले उत्तर कोरियासँग थालेको वार्ता प्रयास अर्थहीन रहेको ट्रम्पको दाबी छ।

सरकार गिराउने खेलले मुलुक बर्बाद : दाहाल

बनेपा— नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार बनाउने र गिराउने खेलले देशलाई बर्बाद पार्ने जनाएका छन्। सरकार परिवर्तनको चर्चा चलिरहेका बेला काभ्रेको उग्रचण्डी नाला गाविसमा आयोजित कार्यक्रममा उनले भने, ‘एउटा सरकार गिराउने र अर्को बनाउने खेलले नेपाललाई बरबाद पार्छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्