४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

हनुमन्ते सफाइमा डुबान बस्तीबाट पाँच टन फोहर संकलन

भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज २० औं हप्ता मध्यपुरथिमिको डुबान क्षेत्रबाट पाँच टन फोहर संकलन गरिएको छ।

जथाभावी फोहर फाल्ने ९१ जनालाई कारबाही

काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा जथाभावी फोहर फाल्ने ९१ जनालाई कारबाही गरेको छ।

उपत्यकाबाट ३३ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३३ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ।  वाग्मती सफाइको २४३औँ हप्तामा आज कोटेश्वर महादेवस्थान वाग्मती पुल क्षेत्रमा सफाइ गरी छ मेट्रिक टन फोहर व्यवस्थापन भयो । सफाइमा वाग्मती सफाइ महाअभियानका शुरुवातकर्ता एवम् चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा अधिकृतको तालिम गरिरहेका १०० प्रशिक्षार्थी लगायतको सक्रियता थियो।

उपत्यकाबाट ३५ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३५ मेट्रिक टन फोहर व्यवस्थापन गरियो।  वाग्मती सफाइ महाअभियानको २३५ औँ हप्तामा शनिबार पशुपतिनाथ मन्दिर अघिको वाग्मती नदी किनार र कैलाश डाँडामा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरियो।

उपत्यकाबाट २८ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २८ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ।  वाग्मती सफाइ महाअभियानको २३० औँ हप्तामा शनिबा पशुपति राममन्दिर क्षेत्रमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तिलगंगा महिला समूहलगायत संस्थाका ४५० भन्दा बढीको सहभागिता रहेको वाग्मती सफाइ महाअभियानका प्रवक्ता उमेश बोहराले जानकारी दिए।

उपत्यकाबाट ६७ मेट्रिक टन फोहर व्यवस्थापन

वाग्मती सफाइ महाअभियान शुरु भएको २२७ औँ हप्तामा उपत्यकाबाट सबैभन्दा बढी ६७ मेट्रिक टन फोहर व्यवस्थापन भयो।

उपत्यकामा फोहरको थुप्रो, महानगरपालिकाले व्यवस्थापन गर्न सकेन

उपत्यकाका नदी र चक्रपथ सफाइ गरी जम्मा गरिएको फोहर नदी किनार एवं सडकमै थुपारिएको छ।

फोहर फाल्ने ठाउँ नहुँदा पोखरा–बागलुङ राजमार्ग दुर्गन्धित

सदरमुकाम कुश्माबजारमा झण्डै ४० हप्ताभन्दा बढी सरसफाइ अभियान गरिएपनि बजारबाट उठाइएको फोहर व्यवस्थापन गर्ने ठाउँ नहुँदा पोखरा–बागलुङ सडक भने दुर्गन्धित बन्न थालेको छ।

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

वाग्मती सफाइ महाअभियानको २१३ औँ हप्तामा आज त्रिपुरेश्वर नयाँपुलमा सफाइ गरियो । आजको वाग्मती सफाइबाट १५ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता उमेश बोहराले जानकारी दिए। अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख ज्योतिकुमार श्रेष्ठले सपथ खुवाइ सुरु गरिएको सफाइमा ४०० व्यक्तिको सहभागिता रहेको थियो।

गोकर्णेश्वर नगरको पहिलो निर्णय, फोहर नगर आफैले उठाउने

गोकर्णेश्वर नगरपालिका नवनिर्बाचित मेयरले नगरपालिकाले नै फोहोर उठाउने पहिलो निर्णय गरेका छन्।

फोहरले घर पुरिदाँ १६ को मृत्यु

श्रीलंकामा फोहोरको थुप्रोले घरहरु पुरिंदा बालबालिकासहित कम्तीमा १६ को मृत्यु भएको छ। बाढी तथा आगलागीका कारण सर्न पुगेको ९१ मिटर अग्लो फोहोरको थुप्रो शुक्रबार खसेको थियो । फोहोरको थुप्रोको छेउमा रहेका कम्तीमा ४० वटा घर ध्वस्त भएको बिबिसीले जनाएको छ।

ड्राेन क्यामेराले उतार्छ– बागमतीमा फोहर फाल्ने र जग्गा मिच्नेको अभिलेख

बागमती सफाइ महाअभियान सुरु भएको १९६ औँ हप्ता बित्दा समेत सोचेअनुरुप नदी सफाइ हुन नसकेपछि ड्रोन क्यामेराले नदी किनारमा फोहर फाल्ने, ढल मिसाउने र नदीको जग्गा मिच्नेको तस्बिर खिच्न थालिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्