१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml

सिड्नीमा सात अर्ब डलरको एआई केन्द्र बन्दै

च्याटजिपीटी बनाउने ओपनएआई र अस्ट्रेलियाली डाटा सेन्टर कम्पनी नेक्स्टडीसीले सिड्नीमा अर्बौं डलरको कृत्रिम बुद्धिमत्ता केन्द्र बनाउने सम्झौता गरेका छन्।

जेन-जी सहिदका आमाबुबाको साेधाइ: ‘हाम्राे छोरा कहिले फर्कन्छ?’

मुटुको टुक्राजस्तो छोरो गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा मारिएपछि पिता धनपति र ७७ वर्षीया आमा गुनमाया सेढाईंका आँखा रसाउन थालिहाल्छ।

दुई-दुई पटक विज्ञापन गर्दा पनि उपकुलपति बन्न कोही तयार भएन : शिक्षामन्त्री पुन

संघीय संसदबाट पारित ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२’ गत असार ४ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको थियो।

समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आह्वान गरेको छ।

उपन्यासकार प्रियासनले ल्याए ‘नयाँ लुगा’

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव तथा उपन्यासकार सविन प्रियासनकाे ‘नयाँ लुगा’ उपन्यास लाेकार्पण भएकाे छ।

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५२ हजार ४०० कायम भएको छ भने चाँदीको मोल रु तीन हजार ५ सय ५५ निर्धारण भएको छ।

बैतडीमा मिनी ट्रक दुर्घटना, चालकको मृत्यु

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूका अनुसार सुर्नया गाउँपालिका–४ का २९ वर्षीय नरेश महराको घटनास्थलमा मृत्यु भएको हो।

स्थानीयको असहमतिले सरकारी भवन गोठमा परिणत

पालिकाले चार वर्ष पहिले क्याम्पस स्थापना गर्न ती भवन निर्माण गरेको हो। भवन प्रयोग नहुँदा जीर्ण भएका छन्। साथै दुवै भवन गोठमा परिणत भएका छन्।

मधेस प्रदेश : सात दलले पाँच बजेसम्म दाबी पेश गर्न नसके फेरि एमाले नै मुख्यमन्त्री

नेकपा एमाले नेतृत्वका मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा गरेपछि प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले बुधबार नै नयाँ सरकार गठनका लागि दलहरूलाई शुक्रबारसम्म दाबी पेश गर्न समय दिएका थिए।

नदी कटान नियन्त्रण आयोजना प्रारम्भ

बेनी नगरपालिका–८ कालीपुल र पर्वतको जलजला गाउँपालिका–३ बगरफाँटको सिमाना भएर बग्ने कालीगण्डकी नदीको कटान नियन्त्रण आयोजना निर्माण सुरु भएको छ।

आफ्नै पाद सुँघ्नुका रहस्यमयी फाइदा! वैज्ञानिक पनि चकित

अध्ययनका लागि वैज्ञानिकहरूले अल्जाइमर रोग लागेजस्तो बनाइएका मुसालाई यो ग्यास बोकेर बिस्तारै छोड्ने खोप दिए।

वीपी राजमार्गको पुनर्निर्माण धमाधम हुँदै

अविरल वर्षाका कारण रोशी नदीमा आएको बाढीले राजमार्गको काभ्रेपलाञ्चोक—सिन्धुलीखण्डको करिब २८ किलोमिटर खण्ड क्षतिग्रस्त भएको थियो।

स्वरसम्राट्को ३५ औँ स्मृति दिवस आज

उनको जादुमय स्वर र साङ्गीतिक सीपको कदर गर्दै स्वरसम्राट् उपाधिबाट नारायणगोपाल सम्मानित छन्।

तनहुँमा धान उत्पादन बढ्यो

आठ हजार ५१२ हेक्टरमा सावित्री, राम, सुक्खा ३, मकवानपुर १, सावा मन्सुली, कालो मसिनो, हाइब्रिड (वर्णशंकर) जातका धान उत्पादन भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्