नदी तर्न काठे पुलकै भर, शुल्क तिर्नुपर्ने बाध्यता
कञ्चनपुरको लालझाडी गाउँपालिकाका बासिन्दालाई दोदा नदी तर्न काठको फड्के प्रयोगबापत शुल्क तिर्नुपर्ने बाध्यता रहेको छ।