३० वैशाख २०८१ आइतबार
image/svg+xml

ललितपुर सिटी च्याम्पियन, एनएसएलमा फेरि चुक्यो धनगढी

शनिबार ललितपुर सिटी र धनगढी एफसीबीचको फाइनलपछिको म्याच रिपोर्टमा नै १५ हजार पाँच सय दर्शक उपस्थित रहेको उल्लेख छ।

धनगढीको दोस्रो प्रयासमा ललितपुरको चुनौती

नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणले नयाँ विजेता पाउँदा धनगढी र ललितपुर सिटी एफसी दुवै उपाधि जित्ने लक्ष्यसहित शनिबार मैदानमा उत्रँदै छन्।

ललितपुर सिटी फाइनलमा

ओमोलजा करिमले करिब मध्यभागबाट गरेको फ्रिकिकमा कप्तान अनन्तको हेडर बल पोखराका नरेन्द्र चौधरीले क्लियर नगरेपछि कुशलले वान टच गोल गरेका हुन्।

उपाधिका लागि स्थान सुरक्षित गर्न पोखरा र ललितपुर भिड्दै

दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को उपाधि रक्षाका लागि स्थान सुरक्षित गर्न आज पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीच भिडन्त हुने भएको छ।

एनएसएलः फाइनलमा स्थान सुरक्षित गर्न भोलि पोखरा र ललितपुर भिड्ने

दोस्रो क्वालिफायरमा जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गर्न दुई टोलीबीच कडा प्रतिस्पर्धासहितको खेल हुने अनुमान गरिएको छ।

एनएसएलले नयाँ विजेता पाउने

डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्स मंगलबार ललितपुर सिटीसँग स्तब्ध भएसँगै नेपाल सुपर लिग (एनएसएल) को दोस्रो सिजनमा नयाँ विजेता आउने भएको छ।

नेपाल सुपर लिग: ललितपुर सिटी दोस्रो क्वालिफायरमा

ललितपुर सिटी डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्समाथि ३–० को रबाफिलो जितसहित नेपाल सुपर लिग(एनएसएल) को दोस्रो क्वालिफायरमा पुगेको छ।

एनएसएलः इलिमिनेटरमा आज साविक विजेता काठमाडौं र ललितपुर भिड्दै

नेपाल सुपर लिग (एनएसएल) को इलिमिनेटरमा आज साविक विजेता काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ।

ललितपुरलाई पराजित गर्दै काठमाडौं प्लेअफमा

काठमाडौंरेजर्स सुरुका ६ खेलसम्म अपराजित ललितपुर सिटीमाथि साँघुरो जित निकाल्दै लगातार दोस्रो सिजन प्लेअफमा स्थान बनाउन सफल भयो।

नेपाल सुपर लिगः इलामले ललितपुरलाई हरायो

नेपाल सुपर लिग (एनएसएल)फुटबल प्रतियोगितामा स्पोर्टिङ इलामले ललितपुर सिटी एफसीलाई पराजित गरेको छ।

नेपाल सुपर लिगः आज सर्पोटिङ्ग इलाम र ललितपुर भिड्दै

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सर्पोटिङ्ग इलाम एफसी र ललितपुर सिटी एफसी बीच खेल हुँदैछ।

नेपाल सुपर लिग: बराबरीले दुवै टोलीलाई घाटा

बराबरीले दुवै टोलीलाई घाटा भयो।ललितपुर एफसीको शीर्ष स्थानको धनगढीसँग अंक बराबरी गर्ने लक्ष्य पूरा हुन सकेन भने झापाले पनि यस सिजन पहिलो पटक प्लेअफभित्र प्रवेश गर्ने अवसर गुमाउन पुग्यो।

नेपाल सुपर लिगः उपाधि दाबेदार ललितपुर र झापाबीच खेल हुँदै

अङ्क तालिकाको दोस्रो स्थानमा रहेको ललितपुर र छैटौँ स्थानमा रहेको झापाबीचको आजको खेल रोमाञ्चक मानिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्