सामसङको ‘भव्य दशैंतिहार, घर भरी उपहार’ अफर सार्वजनिक
चाडपर्वको अवसर पारेर सामसङ नेपालले ‘भव्य दशैंतिहार, घर भरी उपहार’ अफर सार्वजनिक गरेको छ । यो अफर आगामी कार्तिक ३० गतेसम्म कायम रहने सामसङले जनाएको छ ।
चाडपर्वको अवसर पारेर सामसङ नेपालले ‘भव्य दशैंतिहार, घर भरी उपहार’ अफर सार्वजनिक गरेको छ । यो अफर आगामी कार्तिक ३० गतेसम्म कायम रहने सामसङले जनाएको छ ।
सामान्य घरायसी विवादमा पोखराका एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन्। कास्कीको अन्नपूर्ण गाउँपालिका–१ नौडाँडा घर भई हाल पोखरा–८ कुँवरटोलमा डेरागरी बस्ने अन्दाजी ४२ वर्षीय जहरसिंह कुँवरले श्रीमती ४० वर्षीया राधिका कुँवरको हत्या गरेका हुन्।
गण्डकी प्रदेशस्तरीय परम्परागत तारा खेलमा घरेलु टोली म्याग्दी ए च्याम्पियन बनेको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सहकारी ठगीको मारमा परेका ७० लाख जनताले न्याय नपाएसम्म कांग्रेसको लडाइ जारी रहने बताएका छन्।
चालु आर्थिक वर्षमा पुरै किशोरीलाई समेट्न नसकेको पाठेघर मुखको क्यान्सरविरुद्धको खोप (एचपिपिभी) आगामी आर्थिक वर्षदेखि नियमित हुने भएको छ।
नायिका स्वस्तिमा खड्काले फिल्म 'बोक्सीको घर' ले अभिनेत्रीका विषयमा विद्यमान थुप्रै रुढिवादी चिन्तन तोडिएको बताएकी छिन्।
खडेरी मौसममा आगलागीको जोखिम भइरहन्छ, तर यो जोखिमलाई दृष्टिगत गरेर बंगलाचुली गाउँपालिकाले पूर्वतयारी गरेकै छैन।
अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरु सकारात्मक देखिएको भए पनि अझै व्यावसायिक वातावरण निर्माण हुन भने सकिरहेको छैन।
बाजुराको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन घर जलेका छन्।
फिल्म ‘बोक्सीको घर’ ले पनि अहिले राम्रो व्यापार गरेको छ। गीत र फिल्म हिट भएपछि समीक्षाले फेसबुकमार्फत केकी अधिकारीलाई बधाई दिएकी छन्।
हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो गाउँमा सल्किँदा १० घर जलेर नष्ट भएका छन्।
यो सङ्ख्या सन् २०१८ मा गरिएको सर्वेक्षणमा देखिएकोभन्दा पाँच लाख १० हजारले बढेको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं. ४ सानोपोटा गाउँमा आगलागी हुँदा १५ घर जलेका छन्।
जिल्लाको दुई छुट्टाछुटै स्थानमा भएको आगलागीमा दुई घर र दुई कृषि फार्ममा क्षति भएको छ।
पहिलो व्यवसायिक नेपाली फिल्म ‘माइतीघर’का अभिनेता सिपी (चिदाम्बरप्रसाद) लोहनीको ८६ वर्षको उमेरमा निधन भएको छ।