५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

सम्भ्रान्त सहरमा गरिबको भुक्तमान

नयाँ कार र मोटरसाइकल आयात र बिक्री–वितरणमा किन रोक लगाउन सकिएन ? जनताका मनमा यी प्रश्न उठिरहेका छन्।

इ–रिक्सा चालकलाई ट्राफिक तालिम

वीरगन्जमा अस्तव्यस्त ट्राफिकको एउटा कारण मानिएको इ–रिक्साका चालकलाई मंगलवारदेखि अभिमुखिकरण तालिम दिन थालिएको छ। कसरी ‘स्टार्ट’ गर्ने देखी कसरी गन्तब्यसम्म सुरक्षित पुर्याउनेसम्मका जानकारीसहित इ–रिक्साका चालकलाई संघीय प्रहरी इकाईको कार्यालय वीरगन्जमा अभिमुखिकरण दिइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्