८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

सम्पन्न भयाे तेस्रो आदित्य मोक्षधाम काव्य गोष्ठी

‘तेस्रो आदित्य मोक्षधाम काव्य गोष्ठी’सम्पन्न भएको छ। साहित्यिक पत्रकार संघ र आदित्य मोक्षधामको संयुक्त निमन्त्रणामा राजधानीबाट गएका कविहरू र बनेपाका कविहरूले दुई चरणमा कविता वाचन गरेका थिए।

कथाकार पौडेललाई मैनाली कथा पुरस्कार

साहित्यिक पत्रकार संघले आगामी त्रिचालिसाैं कथा दिवसको अवसरमा कथाकार नरेन्द्रराज पौडेललाई मैनाली कथा पुरस्कार –२०८० प्रदान गर्ने निर्णय गरेको छ।

कविता यात्राका सहभागी स्रष्टाहरू सम्मानित

साहित्यिक पत्रकार संघ सापसले काठमाडौंमा “कविता यात्रा २०८०“ मा सहभागी सर्जक एवं पत्रकारहरूलाई सम्मान गरेकाे छ।

भाषिक एकताका लागि गोष्ठी

नेपाल प्रेस काउन्सिलको आयोजन तथा नेपाल स्रष्टा समाजको संयोजनमा साहित्यिक पत्रकारितामा भाषिक एकता गोष्ठी सम्पन्न भएको छ।

विष्णु क्या. नारायणप्रसाद राईको लाहुरे लोकार्पण

साहित्यिक पत्रकार संघले प्रज्ञाभवनमा क्याप्टेन नारायणप्रसाद राईको संस्मरण कृति ‘लाहुरे’ को लोकार्पण गरेकाे छ।

कालापानीमा स्रष्टा घरको शिलान्यास: शैलुङमा सापस कविता यात्रा

साहित्यिक पत्रकार संघले २०३९ सालमा शुरु गरेको कविता यात्रा यसपटक शैलुङ, दोलखामा सम्पन्न भयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्