७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

पर्यटन प्रवर्द्धनका लागि रुडुबन्चुमा हिउँदे नगरसभा

नगरपालिकाले आज पर्यटन प्रवर्द्धनका लागि रुडुबन्चु क्षेत्रमा नगर सभा गर्न लागेको नगर प्रमुख शंकर प्रशाद उपाध्यायले जानकारी दिए।

कर्णालीमा खडेरीको मार: सुक्न थाले हिउँदे बाली

कर्णालीमा खडेरीका कारण प्रमुख हिउँदे बाली लगाइएको ८० प्रतिशत भूभागमा गहुँ उम्रिएको छैन।

केन्द्र विवादमै बित्यो तिलागुफाको ६ वर्ष

जिल्लाको तिलागुफा नगरपालिकाको केन्द्र विवाद ६ वर्ष बित्दा पनि टुंगिएको छैन। केन्द्र विवाद नटुंगिएका कारण पालिकाको भौतिक पूर्वाधार निर्माण तथा सार्वजनिक सेवा प्रवाहमा समस्या सिर्जना भएको छ।

थासाङका ताल र गुफा पर्यटनका नयाँ गन्तव्य

उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफाहरू मुस्ताङका आकर्षण हुन्।

बन्दीपुरको चुनपहरामा चट्टान आरोहण

उक्त पहरामा वि.सं. २०६० देखि चट्टान आरोहण सुरु भएको हो। पहरामा एक सय ६० वटा फलामे नटबोल्ट गाडिएका छन्। त्यही नटबोल्टमा झुण्डिएर आरोहीले चट्टान आरोहण गर्छन।

गुफा पोखरी लिफ्ट खानेपानी आयोजना अन्तिम चरणमा

पर्यटकीय क्षेत्र गुफा पोखरीमा निर्माणाधीन गुफा पोखरी सामुदायिक लिफ्टिङ खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ।

रहस्यमयी पाताल भुवनेश्वर गुफा !

महादेवले सतीदेवीको मृत शरीर घुमाउँदै हिँड्दा यस स्थानमा सतीदेवीको पैतला खसेकोले यसको नाम ‘पाताल भुवनेश्वर’ गुफा रहेको किंवदन्ती छ। पाताल भुवनेश्वर गुफा यहाँदेखि कैलाश पर्वतसम्म रहेको धार्मिक विश्वास छ। प्राचिनकालमा यसभित्र ३३ करोड देवगणले बास गर्ने, बैठक गर्ने तथा पाण्डवले पनि बास बसेको वर्णन ‘स्कन्दपुराण’ को मानस खण्डमा गरिएको छ।

डेढ किलोमिटर छिर्दा पनि पत्ता लागेन पाताल गुफाको अन्तिम विन्दु

दक्षिण एसियाकै लामो भनिएको बैतडीको सुर्नया गाउँपालिका–२ स्थित पाताल भुवनेश्वर गुफाको अध्ययनका लागि विशेषज्ञसहितको टोली यहाँ आइपुगेको छ।

गुप्तेश्वर गुफाको एक वर्षकाे आम्दानी पाँच करोड बढी

पोखरा १७ छोरेपाटनस्थित ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्र गुप्तेश्वर महादेव गुफामा एक वर्षको अवधिमा पाँच करोड ४२ लाख ३८ हजार पाँच सय ८३ आम्दानी भएको छ।

तिलागुफा ‘अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चित’ पालिका घोषणा

जिल्लाको तिलागुफा नगरपालिकालाई ‘अनिवार्य निःशुल्क तथा आधारभुत शिक्षा सुनिश्चित’ पालिका घोषणा गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्