कमलादीको हामा आइरन स्टिल्सको भवनमा आगलागी
स्टिल्स भवनको आठौँ तलामा बिहान ६ बजे आगलागी भएको हो। अहिले दमकलको सहयोगमा सुरक्षाकर्मीले आगलागी नियन्त्रणको प्रयास गरिरहेको छ।
स्टिल्स भवनको आठौँ तलामा बिहान ६ बजे आगलागी भएको हो। अहिले दमकलको सहयोगमा सुरक्षाकर्मीले आगलागी नियन्त्रणको प्रयास गरिरहेको छ।
अन्तरजातीय विवाह गरेर चर्चामा आएका कलाकार अभिनास झा उर्फ ‘कलकतियाबाली’की पत्नी अंशा सदा सोमबार राति आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन्।
नेपालमा उमा कुङ्फु खेलको विकास र विस्तारमा योगदान पुर्याएको र अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्दै नेपालको गौरव बढाएकोमा कमललाई सम्मान गरिएको हो।
मृत्यु हुनेमा फिजीका ५५ वर्षीय दलिप सिंह रहेको प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।
आफूभन्दा बलियो र अनुभवी उब्जेकिस्तान रहेको समूहमा विजेता बन्ने लक्ष्य र सपना लिँदै नेपाली महिला फुटबल टोली एएफसी एसियन कप छनोटको यात्रा गर्दै छ।
सडक विभागले वर्षायाममा सडक खन्न स्वीकृति नदिने जनाएपछि तीन महिनाका लागि भूमिगत विद्युतीकरणको काम रोकिएको हो।
दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवनको आफ्नै कार्यकक्षबाट देउवाले अर्थमन्त्री पौडेललाई फोन गरेर टेक एन्ड पेको व्यवस्था नहटाए बजेट पारित हुन समस्या हुने बताएको निकट स्रोतको दाबी छ।
'यदि इजरायलले इरानीहरूमाथि आफ्नो अवैध आक्रमण रोक्यो भने इरानले पनि बदला लिने छैन,' उनले भने।
एसिसी मेन्स यु–१६ इस्ट जोन कपमा नेपालले आजको खेलमा जापानविरुद्ध बलिङ गर्दै छ।
चीनबाट फर्केकै दिन ओलीले भारत भ्रमण तय गर्ने बताए पनि अहिलेसम्म हुन सकेको छैन।
पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो।
इरानका विदेशमन्त्री अब्बास अराघचीले इजरायलसँग अहिलेसम्म कुनै अन्तिम युद्धविराम सम्झौता नभएको बताए।
तर विश्वका कैयन देशले कोइला, तेल र ग्यासको कीर्तिमानी खपत गरेका कारण तथा वन फडानीले गर्दा पेरिस सम्झौताको प्रतिबद्धता खतरामा पर्ने देखिएको छ।
यसको प्रभाव रहँदा आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ।
जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ।