२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

इलामका गुरुङ समुदायले सामूहिक रूपमा मनाउँदै छन् ल्होसार

इलामका गुरुङ समुदाय यस वर्षको तुम ल्होसार एकै ठाउँ भेला भएर मनाउने तयारीमा छन्।

बिदेसिएका श्रमिकलाई अपमान होइन सम्मान

सम्झौता अनुसार सवारी चालकको काम गर्न साउदी अरब पुगेका नेपालीले कुकुर मार्ने र बिरालो समात्ने काम गर्नु परिरहेको छ। र, उनीहरू आफूलाई जसरी भए पनि स्वदेश फर्काइदिन गुहार गरिरहेका छन्।

साउदीमा कुकुर मार्ने, बिरालो समात्ने

‘ठुला कुकुर छेउमै पर्दैनथे। साना छाउराछाउरी र सुत्केरी कुकुर भाग्न सक्दैनथे। हामी तिनैलाई मार्ने गर्थ्याैं। दैनिक १०–१५ वटासम्म कुकुर मार्नुपर्थ्याे, बिरालो पनि समात्नुपर्थ्याे।’

वन बिरालो मारेको अभियोगमा पाँच युवक पक्राउ

रौतहटको गुजरा नगरपालिका जंगलसहिया नजिकबाट ७ वटा ढाडे (वन) बिरालो मारेको अभियोगमा प्रहरीले पाँच युवकलाई पक्राउ गरेको हो।

नेपालमा ‘मार्बल्ड क्याट’

संसारमा दुर्लभ मानिनले मार्बल्ड क्याट (छिरबिरे बिरालो) नेपालमा भेटिएको छ। क्यामेरा ट्रयापमार्फत पाँचथरको याङवरक गाँउपालिका–२, फलैचामा यो बिरालो भएको पत्ता लागेको हो। हालसम्म प्राप्त प्रमाणका आधारमा नेपालमा पहिलोपल्ट उक्त बिरालो पत्ता लागेको केही समयअघि प्रकाशित ‘नेचर कन्जर्भेसन’ नामक जर्नलमा उलेख छ।

विश्वकप उद्घाटन खेल रसियाले जित्ने बिरालोको अनुमान

रसियामा बिहीबारबाट सुरु हुने विश्वकप फुटबलको उद्घाटन खेल रसियाले जित्ने एक बिरालोले अनुमान गरेको छ।

ताइवानमा कुकुर–बिरालो मार्न प्रतिबन्ध

ताईवानको संसद्ले मानिसको प्रयोगका लिएर कुकुर तथा बिरालो मार्न प्रतिबन्ध गर्ने विधयेक पारित गरेको छ। विधयेकले यात्रा गर्ने बेला आफ्ना घरपालुवा जनावरलाई गाडी वा मोटरसाईकलमा तानेर हिंड्न पनि प्रतिबन्ध गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्