२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

माई पोखरीमा सद्भावको त्रिवेणी,हिन्दु,बौद्ध र किरात धर्मको प्रवचन

राम सार क्षेत्र माई पोखरीमा हिन्दु, बौद्ध र किरात धर्मावलम्बीले एकसाथ प्रवचन, धार्मिक अनुष्ठान तथा पूजापाठ गर्ने भएका छन्। धार्मिक तथा जैविक विविधताको संगमस्थल माई पोखरीलाई धार्मिक सहिष्णुताको उत्कृष्ट नमुना बनाउने प्रयासमा स्थानीयले आज (मंसिर १) देखि ८ गतेसम्म त्रि–धार्मिक महाउत्सव संयुक्त रूपमा आयोजना गरेका हुन्।

धेरै प्रकारका खतराहरूबाट देश जेलिएको छ: ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलहरू देशप्रति जिम्मेवार हुनुपर्ने बताएका छन्।

‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रम हुँदै

आज नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको स्मृतिमा ‘सुवास र संविधान’ विषयक कार्यक्रम गर्दैछ। कार्यक्रम आज केन्द्रीय कार्यालय च्यासलमा हुँदैछ।

अन्तरराष्ट्रियस्तरमा प्राविधिक प्रवचन सुरु

नेपाल इन्जिनियरिङ कलेजको (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरको आर्किटेक्चर विभागले अन्तरराष्ट्रियस्तरमा अनलाइनमार्फत प्राविधिक प्रवचन श्रृंखला सुरु गरेको छ ।

लैङ्गिक हिंसाविरुद्ध प्रवचन

वागीश्वरी कलेज भक्तपुरमा १६ दिने महिला हिंसाविरुद्धको अभियानको अन्तिम दिन महिला हिंसाविरुद्ध प्रवचन कार्यक्रम गरिएको छ। समानताको पुस्ता–कलात्कारविरुद्धको ऐक्यबद्धता यस वर्षको नारा तय गरेको छ।

भट्टराईले अक्सफोर्डमा प्रवचन दिने

पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले विश्वचर्चित अक्सफोर्ड विश्वविद्यालय र लन्डन स्कुल अफ इकोनोमिक्समा प्रवचन दिने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्