२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

शेयर बजार : दोहोरो अङ्कले घट्यो

धितोपत्र बजारमा आइतवार शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११.८४ विन्दुले घटेर एक हजार १६०.९३ विन्दुमा झरेको छ।

शेयर बजारमा सामान्य सुधार

धितोपत्र बजारमा बुधबार शेयरको मूल्यमा वृद्धि भएको छ। कारोवार मापक नेप्से परिसूचक ४.१५ विन्दुले बढेर एक हजार १७२.९८ विन्दुमा पुगेको छ।

शेयर बजार घट्यो

धितोपत्र बजारमा साताको शुरु दिन आज शेयरको मूल्य घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक पाँच दशमलव ७८ विन्दुले घटेर एक हजार १७५ दशमलव शून्य पाँच विन्दुमा झरेको हो।

शेयर बजारमा सामान्य सुधार

धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य विन्दुले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव ४८ विन्दुले बढेर एक हजार १८० दशमलव ८४ विन्दुमा पुगेको छ ।

शेयर बजार सात विन्दुले घट्यो

धितोपत्र बजारमा आइतवार पनि शेयरको मूल्य ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुुसार कारोवार मापक नेप्से परिसूचक सात दशमलव २२ विन्दुले घटेर एक हजार १७० दशमलव ७९ विन्दुमा झरेको छ।

शेयर बजारमा उछाल, ३० अंकले बढ्याे नेप्से

धितोपत्र बजारमा आज शेयरको मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ । कारोबार मापक नेप्से परिसूचक ३०.२६ अंकले बढेर १२ सय १६.२७ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएकाे छ।

५अंकले घट्यो नेप्से, काराेबार पनि खस्कियाे

नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज मंगलबार ५.७१ अंकले घटेर ११ सय ८६.०३ कायम भएको नेप्सेले जनाएको छ।

शेयर बजारमा ७९ करोडको कारोबार, ६.४४ अंकले घट्यो नेप्से

शेयर बजारमा आज ७९ करोड ८७ लाख रुपैयाँको शेयर किनबेच भएको छ। कुल १६८ कम्पनीका २२ लाख ७६ हजार १७५ कित्ता शेयरहरुको खरिद विक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

शेयर बजार : ३२ अंकले बढ्याे नेप्से

धितोपत्र बजारमा आइतवार नेप्से परिसूचक ३२ दशमलब २४ बिन्दुले बढेर एक हजार १९८ दशमलब १८ बिन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार प्रतिशतका आधारमा बजार दुई दशमलब ७७ प्रतिशतले वृद्धि भएको हो।

१४ अंकले घट्यो नेप्से, कारोबार ५३करोड

लगातार दुई दिन दोहोरो अंकले बढ्दै आएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज तेस्रो दिन भने दोहोरो अंकले नै घटेको छ। परिसूचक १४.६१ अंकले घटेर ११सय ६८.१७ कायम भएको नेप्सेले जनाएको छ।

१५ अंकले बढ्यो नेप्से,४२ करोडको कारोबार

शेयरबजारले आज पनि दोहोरो अंकको वृद्धि पच्छ्याएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज १५.१७ अंकले बढेर ११ सय ८२.८२ अंक कायम भएको नेपाल स्टक एक्सचेन्जले जनानएको छ।

आमरण अनशनमा शेयर लगानीकर्ता

पूँजीबजारको सुधारको माग राख्दै आठ दिनदेखि रिले अनशन गर्दै आएका शेयर लगानीकर्ता दबाव समूहले आजदेखि आमरण अनशनलगायतका कार्यक्रम सार्वजनिक गरेका छन् ।

‘करेक्सन’को बाटोमा सेयर बजार

मंसिर १९ गते १११८.१३ बिन्दुमा आइपुगेरको नेप्से पुस १ गते ११६७.६७ पुगेको छ। १५ दिनको अवधिमा नेप्से करिब ५० बिन्दुले उकालो लागेको छ। २०७२ साउन १२ गते कीर्तिमानी १८८१.४५ बिन्दुमा पुगेको नेप्से घटेर पुनः बढ्नुलाई लगानीकर्ताहरु ‘करेक्सन’को बाटो रोजेको बताउँछन्।

सामान्य घट्यो नेप्से, ३८ करोडको कारोबार

दुई दिन लगातार दोहोरो अंकको बृद्धि भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज ३.०८ले घटेर ११ सय ४१.१ विन्दु कायम भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्