१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

सर्वोच्चका मुख्य रजिष्ट्रार र रजिष्ट्रार उच्च अदालतका न्यायाधीश

न्याय परिषद्को आज आइतबार बसेको बैठकले सर्वोच्च अदालतमा मुख्य रजिष्ट्रार र रजिष्ट्रारलाई उच्च अदालत न्यायाधीश नियुक्ति गर्ने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्