सर्वोच्चका मुख्य रजिष्ट्रार र रजिष्ट्रार उच्च अदालतका न्यायाधीश
न्याय परिषद्को आज आइतबार बसेको बैठकले सर्वोच्च अदालतमा मुख्य रजिष्ट्रार र रजिष्ट्रारलाई उच्च अदालत न्यायाधीश नियुक्ति गर्ने निर्णय गरेको छ।
न्याय परिषद्को आज आइतबार बसेको बैठकले सर्वोच्च अदालतमा मुख्य रजिष्ट्रार र रजिष्ट्रारलाई उच्च अदालत न्यायाधीश नियुक्ति गर्ने निर्णय गरेको छ।
'न्यायापालिकामा निरन्तर सुधारको प्रयास भइरहेको छ,' कामु प्रन्यायाधीश कार्कीले भने, 'सर्वोच्च अदालतमा मुद्दाको फछ्र्योट आठ प्रतिशत थियो, अहिले असार मसान्तसम्म मुद्दा फछ्र्योटको सङ्ख्या बढेर १९.२ प्रतिशत भएको छ।'