सम्मानित आदेश
आफ्नै घरभित्रबाट मालिकको कठालो तान्दै गरेको देखेर मूल ढोकाले घृणाको भावले हेर्दै भन्यो,‘धत् बेमान! यत्रो विलासी घर बनाइस्। इमानको जग नै रहेनछ। जा अब कालो मुख लगाएर।’