२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

कलेजो, किड्नी दान गर्न नेकपा समाजवादीद्वारा नेता कार्यकर्तालाई आह्वान

बैठकले जटिल रोगका बिरामीहरूलाई आवश्यक शरीरका अङ्गहरू दान गर्न आफ्ना नेता र कार्यकर्ताहरूलाई आव्हान गरेको छ।

अझै बाेल्न सकेका छैनन शाह परिवारका सदस्य

दुई वर्षअघि अचानक दुवै किड्नी खराब भएपछि मृतक साहको उपचार काठमाडौँमा हुँदै आएको थियो। प्रदेशको राजधानी रहेको जनकपुरस्थित जानकी अस्पताल र काठमाडौँस्थित सुमेरु अस्पतालमा नियमित उपचार हुँदै आइरहेको रुपलाललाई जनकपुरले काठमाडौँ रिफर गरेपछि अस्पताल पुग्नै नपाई बाटोमै मृत्यु भएको थियो। समयमै अस्पताल पुगेको भए साह उपचार गराएर फर्किने विश्वास आफन्तहरुको रहेको छ।

किड्नी फेरेर पनि २० घन्टा काम गर्दैछुः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउछु भनेर नै अस्वस्थताका बावजुद दैनिक अठार बीस घन्टा काम गरिरहेको बताएका छन्।

किड्नी प्रत्यारोपण गराउने पक्राउ

प्रहरीले किड्नी प्रत्यारोपण गराउने एक जनालाई आइतबार पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर भक्तपुरले ललाईफकाई किड्नी प्रत्यारोपण गराएको उजुरीको आधारमा मोरङको विराटनगर उपनगरपालिका १ घर भई हाल भक्तपुर नगरपालिका १ डेरा गरी वस्ने वर्ष ५१ का थर्कबहादुर वस्नेतलाई पक्राउ गरेको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्