७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

आइतबारदेखि मेयर कप विद्यालय स्तरीय खेलकुद प्रतियोगिता

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा आईतबारदेखि राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप विद्यालयस्तरीय खेलकुद प्रतियोगिता हुदैंछ। प्रतियोगितामा २ हजार ७ सय विद्यार्थीले विभिन्न खेलको विभिन्न विधामा गरी ३ सय ५४ पदकको लागि प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगिता तीनदिन चल्नेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्