मुक्तिनाथ दर्शनमा हेलिकप्टरको यात्रा
मौसमी कारण देखाउँदै हवाई कम्पनिले यो बेला पोखरा–जोमसोम उडान रोकेका छन्। सकसपूर्ण स्थलमार्ग र हवाई उडान नहुँदा यो बेला हिमालपारिको जिल्ला मुस्ताङको यात्रा कठिनपूर्ण छ। तरपनि पर्याप्त रकम खर्चने पाहुनाको हेलिकप्टर सवारले मुक्तिनाथ क्षेत्रमा अझै पाहुनाको चहलपहल छ।