१० मंसिर २०८१ सोमबार
image/svg+xml

पहिराेले घर पुरिँदा आमाछोरीको मृत्यु, ओखलढुंगामा बाढीपहिरोबाट मर्नेकाे संख्या ४ पुग्यो

ओखलढुंगामा बाढी पहिरोबाट मृत्यु हुनेको संख्या चार जना पुगेको छ। जिल्लाको मोलुङ गाउँपालिका ७ पात्लेमा पहिरोले घर पुरिँदा आमाछोरीको ज्यान गएको छ। पहिरोले घर पुरिँदा घरभित्र रहेका ४० वर्षीया पुटी शेर्पा र उनका छोरी १० वर्षीया याङ्जी शेर्पाको ज्यान गएको हो।

चालक निदाएका कारण दुर्घटना

ओखलढुंगामा काँकडभिट्टाबाट सोलुखुम्बु आउँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परेको छ। मानेभन्ज्याङ गाउँपालिका–६ स्थित हिलेपानी नजिक डडुवाडाँडामा मे १ ख १८९१ नम्बरको बस दुर्घटनामा परेको हो।

सिद्धिचरण नगरपालिकाको भवन निर्माणमा विवाद

ओखलढुंगाको एक मात्र नगरपालिका सिद्धिचरण नगरपालिकाको भवन निर्माणका विषयमा विवाद सुरु भएको छ। अहिले संचालन भईरहेको स्थानमै नगरपालिकाको भवन निर्माण गर्ने वा नगरपालिकाको आफ्नै जग्गामा भवन बनाउने भन्ने विषयमा बिवाद सुरु भएको हो।

भूकम्पबाट विस्थापित २४ परिवारलाई लालपुर्जा

भूकम्पबाट विस्थापित भएका ओखलढुंगाका २४ घर परिवारलाई लालपुर्जा प्रदान गरिएको छ। चिशंखुगढी गाउँपालिका–८ माम्खा भडारेका विस्थापित २४ घर परिवारलाई जग्गा खरिद गरी लालपुर्जा प्रदान गरिएको हो।

८३ प्रतिशत आवास पुनर्निर्माण

आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्ममा ओखलढुंगामा ८३ प्रतिशत निजी आवास पुनर्निर्माण भएका छन्। भूकम्प गएको चार वर्ष बितिसक्दा ८३ प्रतिशत मात्र निजी आवास पुननिर्माण भएका हुन्।

चट्याङ लागेर गम्भीर घाइते

चट्याङ लागेर ओखलढुंगामा एक जना घाइते भएका छन्। खिजिदेम्बा गाउँपालिका–५ की ३५ वर्षिय प्रेमकुमारी श्रेष्ठ घाइते भएकी हुन्।

ओखलढुंगा–रुम्जाटार सडकको कालोपत्रे मात्र ६५ प्रतिशत

ओखलढुंगा–रुम्जाटार सडकको कालोपत्रेको काम गर्ने समय एक महिना पनि बाँकी छैन। आयोजनाको म्याद यही जेठ १६ गते सकिने भए पनि मात्र ६५ प्रतिशत काम सकिएको छ।

ओखलढुंगामा ८१ प्रतिशत निजी आवास पूनर्निर्माण

भूकम्प गएको चार वर्ष पुग्दा ओखलढुंगामा ८१ प्रतिशत निजी आवास पूननिर्माण भएका छन्। पहिलो किस्ता लिएका २० हजार ३ सय ७६ लाभग्राही मध्ये ८१ प्रतिशतले नयाँ घर बनाएका हुन्।

‘पिके’ चिनाउन ‘ट्रेल रेस’

सोलुखुम्बु र ओखलढुंगाबीचमा रहेको पिके पिक र आसपासका क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न ट्रेल रेस गरिएको छ। सर्वोच्च शिखर सगरमाथासहितका हिमशृंखलाको दृश्वालोकन हुने पिकेको प्रवद्र्धनस्वरुप रेस गरिएको हो।ओखलढुंगा पर्यटन विकास समितिको आयोजनामा वार्षिक रुपमा विभिन्न कार्यक्रम गरी ट्रेल रेस गरिनेछ।

ओखलढुंगा दुर्घटना : मृतकको सनाखत

ओखलढुंगाको मानेभन्ज्याङस्थित भडारेखोलामा जीप दुर्घटना हुँदा ६ जनाको मुत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्।

ओखलढुंगामा सम्बन्धविच्छेदकाे मुद्दा दर्ता गर्ने बढे

जिल्ला अदालत ओखलढुंगामा भदौ १ पछि फागुन मसान्तसम्म दर्ता हुन आएका एक सय ३८ मुद्दामध्ये ४४ वटा सम्बन्धविच्छेदका छन्। ४४ मध्ये १८ जना पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराएका छन्।

पिकेदेम्बामा म्याराथन हुने

ओखलढुंगास्थित ४२ सय मिटर अग्लो स्थानमा पिकेदेम्बामा म्याराथन हुने भएको छ । खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित ओखलढुंगा पिकेडाँडाबाट २१ किलोमिटरको ‘अल्ट्रा हाल्फ म्याराथन’ हुने भएको हो । म्याराथन नेपाल, पर्यटन बोर्डको प्रवद्र्धन र ओखलढुंगा पर्यटन विकास समितिको आयोजनामामा चैत २३ गते म्याराथन हुने लागेको हो।

ओखलढुंगाकाे पिकेदेम्बामा म्याराथन हुने

ओखलढुंगास्थित ४२ सय मिटर अग्लो स्थानमा पिकेदेम्वामा म्याराथन हुने भएको छ। खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहिते ओखलढुङगा पिकेडाँडाबाट २१ किलोमिटरको ‘अल्ट्रा हाल्फ म्याराथन’ हुने भएको हो ।

बस र सुमो आपसमा ठोक्किँदा ६ घाइते, एकको अवस्था गम्भीर

मध्य पहाडी राजमार्गको घुर्मी–खुर्कोट सडक खण्डमा सुमो र बस एक आपसमा ठोकिदा सुमोमा सवार ६ जना यात्रु घाईते भएका छन।

ओखलढुंगाको रामपुरमा पुल बन्ने

मोलुङ गाउँपालिकाको केन्द्र प्राप्चा र मुख्य व्यापारिक केन्द्र रामपुर बजार जोड्न पुल बनाउने योजना अघि बढाइएको छ। रामपुर र प्राप्चाको बीचमा रहेको मोलुङ खोलामा ७ सय ५६ मिटर लामो झोलुंगे पुल निर्माण गर्ने तयारी थालिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्