१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml

टाइफाइड मेरी र खोप पासपोर्ट

अपारदर्शी र धूर्ततवरले होइन, खोप पासपोर्टको विषयलाई तार्किकरूपमा सम्बोधन गर्न आवश्यक छ। त्यसो गर्दा आमसमुदायको समर्थन जुट्न सक्छ र सुरक्षित जीवनका लागि बाटो खुल्न सक्छ।

टाइफाइडको प्रकोप बढ्दै गएपछि अकास्मिक बैठक

हिमाली जिल्ला डोल्पामा टाइफाइडका बिरामी दिनप्रतिदिन बढ्न थालेका छन् । प्रत्येक दिन पाँचसम्म बिरामी उपचारका लागि आउने गरेको जिल्ला अस्पताल डोल्पाले जनाएको छ ।

अस्पतालमा झाडापखाला र टाइफाइडका बिरामी

चिकित्सकका अनुसार टाइफाइड र झाडापखाला भएर आउने बढी छन्। यी दुवै रोग दूषित पानी र दूषित खानाको कारणले हुन्छ।

गर्मीमा टाइफाइड किन बढ्छ ?

टाइफाइडको जीवाणु साल्मोनेलाको संक्रमण भएको पहिलो सातादेखि चर्को ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, पेट दुख्ने, दिसा पातलो हुने, दिसा कम लाग्नेजस्ता लक्षण देखिन्छन् ।

राजधानीमा बाह्रै महिना टाइफाइड

गर्मी मौसममा मात्र फैलिने टाइफाइड राजधानीमा बाह्रै महिना देखिने गरेको चिकित्सकले बताएका छन्। राजधानीमा बस्नेहरू बाह्रै महिना टाइफाइडको समस्या लिएर आउने गरेको उनीहरूको भनाइ छ। दिसा–पिसाब मिसिएको खाना तथा पानी खाएमा टाइफाइडको संक्रमण हुन्छ। दिसा–पिसाबमा ‘साल्मोनेला टाइसी तथा प्यारा टाइसी’ नामक जिवाणु हुन्छन्। दूषित खानामा बस्ने यो जीवाणु मानिसको पेटमा पुगेपछि टाइफाइड हुन्छ। ‘साल्मोनेला’ शरीरमा प्रवेश गरेको तीन दिनदेखि लक्षण देखिन सुरु हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्