९ वैशाख २०८२ मंगलबार
image/svg+xml ९:३६ पूर्वाह्न

नदी किनारसम्बन्धी फैसला कार्यान्वयन नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

बागमती नदी, सहायक नदी तथा खोला किनाराको दायाँ बायाँ थप २० मिटर सीमा कायम गर्ने निर्णयमा सर्वोच्चबाट पुनरावलोकनको अनुमति प्रदान भएकाले तत्काल कार्यान्वयन नगर्न सम्बन्धित सबैलाई प्रधानमन्त्री कार्यालयले सचेत गराएको हो ।

पूर्णपाठ आएपछि मात्र सांसद गुरुङको निलम्बन फुकुवा

सभामुख देवराज घिमिरे नेपाली कांग्रेसका निलम्बित प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्ने तयारीमा छन्।

एनआरएनएका दुवै समिति खारेज

गैरआवासीय नेपाल संघ (एनआरएनए) मा लामो समयदेखि चर्किएको विवाद निरूपण गर्दै अदालतले दुईपटक भएका महाधिवेशन खारेज गरिदिएको छ।

कालेका नाममा कृष्णबहादुर पक्राउ, एक महिना नौ दिन जेल

मुद्दा फैसलाको ४४ वर्षपछि राज्यले निर्दोष मानिसलाई पक्राउ गरेर एक महिना नौ दिन कारागारमा थुनेपछि सर्वोच्च अदालतको आदेशमा छोडेको छ।

विभिन्न मुद्दाका एक सय ९३ फरार प्रतिवादी पक्राउ

यसै सिलसिलामा जिल्ला प्रहरी परिसर काठमाडौँ तथा मातहत प्रहरी कार्यालयको टोलीले गएको फागुन महिनाको अवधिमा मात्रै विभिन्न मुद्दाका एक सय ९३ फरार प्रतिवादी पक्राउ परेको जनाइएको छ।

सरकारका नाममा सर्वोच्चको परमादेश : अझै किन गठन भएन बाल अदालत ?

सर्वोच्च अदालतले बालबालिकासँग सम्बन्धित मुद्दा हेर्न यसै आर्थिक वर्षभित्र छुट्टै बाल अदालत गठन गर्न सरकारका नाममा परमादेशको आदेश जारी गरेको छ।

सरकार नै टेर्दैन अदालतको आदेश

सर्वोच्च, उच्च र जिल्ला अदालतबाट भएका फैसलाका साथै सरकारलगायतका नाममा हुने परमादेश, निर्देशनात्मक आदेश कार्यान्वयनमा समस्या देखा परेकाे छ।

एमसिए–नेपालको पक्षमा फैसला: ‘ठेक्का बोलपत्र रद्द कानुनसम्मत’

सर्वोच्च अदालतले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपालले ठेक्कासम्बन्धी बोलपत्र रद्द गर्नुलाई कानुनसम्मत भएको ठहर गरेको छ।

ललिता निवास फैसला: गृहमन्त्रीले दिए अदालत र न्यायाधीशहरूलाई धन्यवाद

उनले सामाजिक सञ्जाल मार्फत यस्तो प्रतिक्रिया दिएका हुन। गृहमन्त्री श्रेष्ठले फैसला गर्ने अदालत र न्यायाधीशहरूप्रति आधार व्यक्त गर्दै धन्यवाद दिएका हुन्।

सोती फैसलाको पूर्ण पाठ: ‘हुलले लखेट्दै कुट्दै नदीमा बगाएर मार्‍यो’

तीन वर्षअघि रुकुम पश्चिममा ६ जना युवकको ज्यान जाने गरी भएको घटना जातीय विभेदजन्य आपराधिक काम भएको व्याख्या जिल्ला अदालतले गरेको छ।

संक्रमणकालीन न्यायविरुद्ध ‘जनयुद्ध दिवस बिदा’

सर्वोच्च अदालतले ‘जनयुद्ध’ दिवसमा बिदा दिने सरकारको निर्णयले संक्रमणकालीन न्यायमा असर पुग्ने ठहर गरेको छ।

भ्याट छलीमा भाटभटेनी दोषी, तिर्नुपर्ने रकम डेढ अर्ब

नक्कली भ्याट बिल प्रयोग गरी कारोबार गरेको आरोप लागेको सुपरमार्केट भाटभटेनीले सरकारलाई करिब डेढ अर्ब रूपैयाँभन्दा बढी तिर्नुपर्ने भएको छ।

रामललाको प्राणप्रतिष्ठामा छचल्किएको श्रद्धाभाव

राम मन्दिरको गर्भगृहमा रामललाको प्राणप्रतिष्ठा पूजाको मुख्य यजमान प्रधानमन्त्री नरेन्द्र मोदी थिए। यजमान बन्न शंकराचार्य र साधुहरूको सल्लाहअनुसार उनी ११ दिनसम्म व्रत बसेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्