११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

छोरी–बुहारीलाई निःशुल्क स्नातक पढाएर रोजगारी दिँदै सूर्योदय

सूर्योदय नगरपालिकाले शत्प्रतिशत छात्रवृत्ति दिएर छोरी–बुहारीलाई कर्फोक क्याम्पसमा पढाउन थालेको चार वर्ष भइसकेकाे छ।

सूर्योदयका छोरी–बुहारीलाई छात्रवृत्तिपछि सय दिनको रोजगारी

सूर्योदय नगरपालिकाले नगरबाट छात्रवृत्तिमा अध्ययन गरेका ‘छोरी–बुहारी’लाई सय दिनको रोजगारी दिने भएको छ। नगरले विद्यार्थीले पढेको सङ्काय, विषय र उनीहरूको योग्यताअनुसार विभिन्न काममा रोजगारी दिने तयारी गरेको हो।

प्रभावकारी बन्दै छोरी–बुहारी छात्रवृत्ति कार्यक्रम

प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ को आफ्नो नीति कार्यक्रममार्फत घोषणा गरेको छोरी–बुहारी छात्रवृत्ति कार्यक्रमले नै उनलाई उच्च शिक्षा हासिल गर्ने अवसर जुरेको थियो।

प्राविधिक शिक्षामा ससर्त छोरी–बुहारी

छात्रवृत्ति पाएका छोरी–बुहारीले अध्ययन सकेपछि तीन वर्षसम्म प्रदेश सरकारले खटाएको ठाउँमा गएर काम गर्नुपर्ने हुन्छ।

छोरी–बुहारीलाई प्राविधिक शिक्षा पढाउँदै प्रदेश सरकार

प्राविधिक शिक्षामा कर्णालीका छोरी–बुहारीको पहुँच बढाउन प्रदेश सरकारले चालू शैक्षिक–सत्रमा थप एक सय जनालाई छात्रृृत्ति प्रदान गर्ने भएको छ। नर्सिङ, एचए, फार्मेसी, कवीराज, ल्याव टेक्निसियन, रेडियोलोजिस्ट, बाली विज्ञान, बागवानी, पशु विज्ञान, वन विज्ञान, इन्जिनियरिङ र कम्प्युटर विज्ञानमा डिप्लोमा अध्ययन गर्नका लागि प्रदेश सरकारले छात्रवृत्ति प्रदान गर्ने छ। प्रदेश सरकारले अघिल्लो शैक्षिक–सत्रमा एक सय ५० छोरी–बुहारीलाई छात्रवृत्ति दिएर पढाइरहेको छ।

'छोरी–बुहारीलाई महिनावारीमा लाज मान्न महिलाले नै सिकाए'

अक्षयकुमारको फिल्म ‘प्याडम्यान’की अभिनेत्री राधिका आप्टेले छोरी बुहारीलाई महिनावारी बार्ने र लजाउनुपर्ने अवस्थाको सिर्जना महिलाले नै गरेको बताएकी छन्।

'मधेसी मोर्चाबाट हाम्रा छोरी–बुहारीलाई किन यस्तो?'

एमाले सांसद सत्यनारायण मण्डलले सोमबार संसदमा बोल्दै मधेसी मोर्चाका कारण छोरी-बुहारी असुरक्षित भएको आरोप लगाएका छन्। आइतबार समाजवादी फोरमका जिल्ला अध्यक्ष दिनेश यादबको नेतृत्वमा गएको हुलले सप्तरीस्थित घरभित्र प्रवेश गरी आफ्नी श्रीमती तथा बुहारीलाई लछारपछार गरेको विवरण उल्लेख गर्दै उनले भने, 'सभ्य समाजका लागि यस्तो हर्कत सुहाउने कुरा होइन।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्