रिक्साको कोरस
रिक्सामा ढाका बजार घुमिरहेको बेला एक बिहान सल्मान सइदले भनेका कुरा। प्रचण्ड गर्मी छ। तालुको पसिना पैतालाबाट झरिरहेछ। सँगसँगै घिच्याइरहेछन् जिन्दगी र रिक्सा। यात्रु भेट्न गाह«ो छ। भेटियो भने कोसौं दुरी खुशीले नापिइरहेछ।