७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

डोजर आतङ्कका डोब

आजकल काठमाडौंका ‘युट्युबे’ भनेर चिनिएका ‘विद्वान्हरू’ अंग्रेजी शब्द नघुसाई नेपालीमा एउटा पनि वाक्य बनाउन र बोल्न जान्दैनन्, तिनैको देखासिकी गरेका स्थानीय ठालु र अयोग्य गाइडहरूले ‘पढेलेखेको’ देखिन जथाभावी विदेशी भाषा घुसाउन श्रेयस्कर ठानेका हुन्। यदि यो स्वच्छन्दता जारी रहे एक दिन अन्नपूर्णाको नाम ‘माउन्टेन ग्रेन’, काठमाडौंको नाम ‘टेम्पल उडर’ पोखराको नाम ‘लेक सिटी’ नहोला भन्न सकिन्न।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्