२५ असार २०८२ बुधबार
image/svg+xml

जतिसुकै सङ्ख्या भए पनि माओवादी संस्थापन हो: अध्यक्ष दाहाल

यो संविधान र लोकतान्त्रिक गणतन्त्रको आधिकारिक पक्ष माओवादी नै रहेको बताउँदै उनले जतिसुकै सङ्ख्या भए पनि माओवादी संस्थापन हो, अरू शक्ति प्रतिपक्ष रहेको दाबी गरे।

मस्तिष्कघात भएका भारतीय नागरिकको वीरमा निःशुल्क उपचार

वीर अस्पताल यस्तो स्वास्थ्य संस्था हो, जहाँ पैसा नभएका र कोही नभएका बिरामीको पनि उपचार हुन्छ।

निरन्तरको वर्षापछि देशभरका विभिन्न राजमार्ग पूर्ण अवरुद्ध

पूर्ण रुपमा बन्द भएका सडकमा कोशी राजमार्ग, मेची राजमार्ग, पूर्व पश्चिम राजमार्ग अनि भरी करिडोरलगायत सडक रहेका छन्।

हिजो झाँक्रीले बोल्दा ताली ठोक्ने आज उनकै मुखमा टेप टाँस्न खोज्दै छन्: गोकुल बास्कोटा

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल विरुद्ध बोलेका कुरालाई लिएर झाँक्रीलाई उक्त पार्टीले सोधेको स्पष्टीकरणतर्फ सङ्केत गर्देउनले ‘जे रोप्यो त्यै फल्ने’ प्रकृतिको नियम रहेको सम्झाए।

यौन दुर्व्यवहारको आरोपित शिक्षकलाई तीन दिन म्याद थप

प्रहरीले अनुसन्धानका लागि सात दिन माग गरेकोमा पहिलोपटक तीन दिनको म्याद दिएको अदालतले जनाएको छ।

विश्व व्यवस्थामा थपिएका बेथिति

जुन कारणले आठ दशक अगाडि संयुक्त राष्ट्रसंघको परिकल्पना गरिएको थियो आज त्यसको कार्यादेशलाई उपेक्षा गरिएको देखिँदैछ।

साउन १ गतेबाट जटिल रोगका बिरामीले थप सुविधा पाउने छन्: स्वास्थ्य मन्त्री

स्वास्थ्य बिमा सुधारमा अर्को महत्त्वपूर्ण पाइला भन्दै पौडेलले स्वास्थ्य बिमालाई थप परिष्कृत गर्दै आम नागरिकको पहुँच अभिवृद्धि गराउन सरकार निरन्तर प्रयत्नशील रहेको बताए

रेमिटेन्स आप्रवाहमा नयाँ रेकर्ड: महिना दिनमै पौने दुई खर्ब

स्वदेशमा रोजगारीका अवसर नभएर युवाहरू वैदेशिक रोजगारीमा जानेक्रम बढेपछि मुलुकमा रेमिटेन्स आगमनले नयाँ रेकर्ड कायम गरेको छ।

हरियो धनियाँ २८० प्रतिकिलो ! कालीमाटीमा यस्तो छ तरकारी र फलफूलको थोक मूल्य

कालीमाटी फलफूल र तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य तोकेको छ।

साफ यु-२० महिला च्याम्पियनसिपको उपाधि जित्छौं: प्रशिक्षक गुरुङ

नेपाली युवा महिला फुटबल टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले साफ यु–२० महिला च्याम्पियनसिपको उपाधि जित्ने बताएका छन्।

६ राउन्ड गोली चलाएर ब्राउन सुगरसहित दुई जना पक्राउ

भारतको विहार राज्यअन्तर्गत किशनगञ्ज जिल्ला निवासी ३५ वर्षीय मनिसुर आलम र झापा कचनकवल गाउँपालिका–५ का ५५ वर्षीय नसरुद्दिन मियाँलाई पक्राउ गरिएको उनले जानकारी दिए।

६ अर्ब भ्रष्टाचार ठहर मुद्दामा फेरि सुनुवाइ

सर्वोच्च अदालतले विशेष अदालतबाट कर फर्छ्याेट आयोगको ६ अर्ब १६ करोड ४० लाख रुपैयाँ भ्रष्टाचार ठहर भइसकेको मुद्दा बदर गर्दै पुनः सुनुवाइ हुनुपर्ने ठहर गरेको छ।

खुर्सानी खोलामा सडक भासिँदा पूर्व-पश्चिम राजमार्ग बन्द

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, रूपन्देहीका अनुसार सडक डिभिजनसँग समन्वय गरी बाटो खुलाउने प्रयास भइरहेको छ।

सरकार र चिकित्सक संघबिच सहमति, आन्दोलन फिर्ता

नेपाल चिकित्सक संघ र सरकारबिच सहमति भएको छ। मंगलबार साँझ सरकारसँगको वार्तामा सहमति जुटेसँगै संघले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ।

पहिरोले कालीगण्डकी करिडोर ठप्प

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी वसन्त पाण्डेका अनुसार करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्