११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

सन् २०२३ कोइलाको अधिकतम प्रयोग हुने वर्ष: आईईए

सन् २०२३ लाई कोइलाको खपत उच्च रहेको वर्ष हुने र अर्को वर्षदेखि यसमा क्रमशः कमी आउने अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले बताएको छ।

किन कालापत्थरमा परिणत हुँदै छ सेताम्मे हिमाल ?

विश्व वन्यजन्तु कोषका नेपाल प्रमुख एवं संरक्षणविद् डा घनश्याम गुरुङले भने, 'जलवायु परिवर्तनको असर न्यूनीकरणका उपाय अपनाउनु र यससँग अनुकूलन हुनुको विकल्प हामीसँग छैन।'

नेपालको वार्षिक औसत तापक्रम वृद्धि

नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण जलवायु परिवर्तनको उच्च जोखिममा रहेका राष्ट्र मध्येमा पर्छ। पछिल्लो तथ्याङ्कअनुसार नेपालको वार्षिक औसत तापक्रम शून्य दशमलव शून्य ५६ डिग्री सेल्सियसले बढेको छ।

जलवायु महामेला

विकासोन्मुख र अल्पविकसित मुलुकले जलवायु संकटबाट विश्वलाई जोगाउन गरेको योगदान अतुलनीय छ।आफू अविकसित अवस्थामा रहे पनि प्रकृतिलाई तहसनहस हुनबाट जोगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्